Tallest Statue of Lord Shiva stands on a high mountain touching the sky and is the tallest Hindu Religion and Lord Shiva statue in the whole world.The construction was started in 2005 and will complete in 2010. Statue : Tallest Statue of Lord Shiva Height: 108 ft from Ground [Total 145 ft] Location: Chittpol (In Between Bhaktapur and Kavre, Nepal) विश्व कै अग्लो मानिएको एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको एक सय ४५ फिट अग्लो मुर्ति भक्तपुर को चित्तपोल मा रहेको छ। मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ । मूर्ति जमिनमाथि मात्र एक सय आठ फिट अग्लो छ । मूर्तिडेढ महिनापछि तयार हुने, मूर्तिको रङरोगन भइरहेको छ । भक्तपुरको नलिन्चोक चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा गरेपछि यहाँ आइपुगिन्छ । त्यस्तै भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १० मिनेटको पैदलयात्राबाट पनि आउन सकिन्छ । राजधानीका विभिन्न ठाउँबाट यो मूर्ति देखिन्छ । मूर्ति अवलोकन गर्न दैनिक चार सयभन्दा...