Skip to main content

Posts

Showing posts with the label Shirish Ko Phool

शिरिष को फूल (Shirish Ko Phool) वा Blue Mimosa, सिजन अहिले यसैको छ । शिरिष का निला फूलहरुले वातावारण नै रमाइलो र मनमोहक बनाइदिएको छ । शिरिष को फूल भन्ने वित्तिकै ‘पारिजात’ लाई सम्झिने गरिन्छ, तर आज यहाँ म न सुयोगविर, न वरी लाई नै सम्झदैँछु, म यहाँ केवल शिरिष को फूलहरु मात्र सम्झिरहेछु । माओवादी यही शिरिष को फूल को रुख को आड लिएर सडक मा आन्दोलन गरिरहेछन् । तर यो शिरिष लाई आन्दोलनको  केही मतलब छैन, उसको फूल्ने काम हो, फूलिरहन्छ ! केही निश्चत समयपछि, ओइलिएर झर्छ, अनि अर्को वर्ष फेरि फुल्छ यसरी नै ! आज मोवाइल बाट खिचिएका, केही शिरिष को फूलहरु को फोटो राख्दैछु । फोटो को गुणस्तर त्यति धेरै राम्रो नभएपनि, शिरिष को फूल यही हो भनेर, ठम्याउन भने सकिन्छ है !

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai

Listen to Shirish Ko Phool ko Bhumika & Story Maile Najanmayeko Chhoro. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । हामी ले श्रुतीसम्वेग विगत का ४ श्रृंखला मा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' वाचन गर्‍यौँ । आज को वाचन मा भनेपहिलो खण्डमा 'शिरिष को फूल' को भुमिका अनि दोस्रो खण्डमा पारिजात कै बहुचर्चित कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित भएका छौँ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ । हुन त 'शिरिष को फूल' को बुझाइ सबैको आ-आफ्नै होला, कोही के भन्छन् त कोही के भन्छन् । कोही त भन्छन् शंकर लामिछाने को भूमिका ले नै 'शिरिष को फूल' यति धेरै चर्चित भएको हो । तर जसले जे भनुन्, 'शिरिष को फूल' आफैँ मा उत्कृष्ट छ । विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई

Listen to Shirish Ko Phool Episode: 4. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को चौथो तथा अन्तिम अंक लिएर उपस्थित भएका छौँ । आज को वाचन सँगै, 'शिरिष को फूल' को वाचन सकिन्छ । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार गर्नुभएको कार्यक्रमलाई प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम ले साथ दिइरहनुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता हामी श्रुती सम्बेग मा 'शंकर लामिछाने' ले 'शिरिष को फूल' को लागि लेख्नुभएको भुमिका तथा पारिजात कै अर्को कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित हुनेछौँ ।

Listen to Shirish Ko Phool Episode: 3. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ । श्रुतीसम्बेग को यो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' को तेस्रो अंक लिएर उपस्थित भएका छौँ । सकम्बरी सँग को एकतर्फी प्रेमले भित्र भित्रै खोक्रो भएको सुयोगविर ले के गर्लान् त ? आज को शिरिष को फूल को अंक यही कुरा को वर्णन सँगै अघि बढ्दै गएको छ । अत: सुन्नुहोस्, श्रुती सम्बेग को यो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

Listen to Shirish Ko Phool Episode: 2. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । आज को अंकमा पारिजात को उपन्यास शिरिष को फूल को दोश्रो अंक लिएर उपस्थित भएका छौँ । शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।

Listen to Shirish Ko Phool. उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग आज देखि ब्लग बाट पनि बजाउँदै छौँ । श्रुतीसम्बेग को पहिलो अंकमा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' लिएर उपस्थित भएका छौँ । शिरिष को फूल को कथानक मैले भन्दा सुन्नलाई खल्लो लाग्ला । अत: सुन्नुहोस्, श्रुती सम्बेग को पहिलो अंकमा पारिजात को शिरिष को फूल । सदा झैँ, श्रुतिसम्बेग को वाचन अच्युत घिमिरे ले गर्दै हुनुहुन्छ, भने प्रविधि मा दिनेश निरौला हुनुहुन्छ । मन्टेश्वरी राजभण्डारी ले सुत्रधार को काम गर्नुभएको छ । अडियो उपलब्ध गराउने श्रुति सम्बेग समूहलाई हार्दिक धन्यवाद ! विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ ।