Skip to main content

Posts

Showing posts with the label Revolution

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? भन्ने कुरालाई मध्यनजर गर्दै आज युवाहरुले संविधान सभा भवन अगाडि धर्ना दिने भएका छन् । Come on "YOUTH" ....."STAND UP".......!! नामक फेसबुक ‘इभेन्ट’ मार्फत  जम्मा भएका युवाहरुले संविधान बनाउन दवाव दिने उद्देश्यले संविधान सभा भवन अगाडि  आज (शनिबार) बिहान ८ बजे देखि धर्ना दिने भएका हुन् । राजनितिक दल का नेताहरु का भाषण बाट वाक्क र दिक्क भएका युवाहरुले, आफ्नो देश बनाउन युवाहरु नै अघि सर्नुपर्छ र युवाहरु जागरुक हुनुपर्छ भन्दै, केही महिना अघि फेसबुक मा अभियान सुरु गरेका थिए । यसअघि अघिल्लो शनिवार ‘नेपाल युनाइट्स’ नाम को फेसबुक पेज मार्फत चार-पाँच सय युवा माइतिघर मा भेला भएका थिए । आज को कार्यक्रम को लागि मेरो उपस्थिति छ भनेर फेसबुकमा जनाउने को सङ्ख्या नौ हजार नाघिसकेको छ र यो अझै बढ्दो क्रम मा रहेको छ । फेसबुक मा कार्यक्रम को बारेमा यस्तो लेखिएको छ : Lets come together on 14th of May at Constituent Assembly Building for a silent protest against the government and all the so called leaders....lets make them aware...

अन्तत: २५ जनवरी देखि इजिप्ट मा सुरु भएको आन्दोलन १८ दिनपछि टुङ्गिएको छ । १८ दिन को लगातार को आन्दोलन पछि, बाध्य भएर उपराष्ट्रपति ओमार सुलेमान ले घोषणा गरे, राष्ट्रपति होस्नी मुवारकले राजिनामा दिएर सत्ता आर्मीलाई हस्तान्तरण गरिएको छ । उक्त घोषणा सँगै इजिप्ट का जनता को आन्दोलन टुंगिएको छ भने, देशमा मात्र नभइ फेसबुक , ट्विटर र यु्ट्युब जस्ता साइटमा विजय उत्सव मनाइरहिएको छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल तथा वेवसाइट, ब्लग र युट्युब जस्ता साइटहरु को कति सम्म शक्ति हुँदो रहेछ, इजिप्ट मा भएको आन्दोलन ले देखाएको छ । सबैलाई थाहा नहुन सक्छ तर फेसबुकमा एउटा ग्रुप को निर्माण गरेर इजिप्ट मा आन्दोलन को शंखघोष गरिएको थियो । ट्युनिसिया मा महिना दिन अघि भएको आन्दोलन बाट प्रेरित हुँदै इजिप्ट का जनताहरु पनि राष्ट्रपति होस्नि मुवारक को ३० वर्षे लामो शासन को अन्त्य को माग गर्दै आन्दोलन मा होमिएका थिए । फेसबुक को ग्रुप मा केही दिन भित्रैमा लाखौँ हजारौँ सदस्यहरु थपिएका थिए । र तिनै ग्रुपका सदस्यहरुले पहिलो पल्ट राजधानी सहर कायरो मा आन्दोलनको सुरुवात गरेका थिए । फेसबुक बाट सुरु भएको आन्दोलन मा त...

When I born, I black When I grow up, I black When I go in Sun, I black When I scared, I black When I sick, I black And when I die, I still black And you white fellow When you born, you pink When you grow up, you white When you go in sun, you red When you cold, you blue When you scared, you yellow When you sick, you green And when you die, you gray And you calling me colored? Note: I've got this piece of poem in my email. As email says, this poem was nominated by the United Nations as the best poem of 2008 & it was written by an African Kid. imgsrc: karamaureen.com