Skip to main content

Posts

Showing posts with the label Open Source

ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को ‘लभलक’ (Lovelock) नाम दिइएको  १५ औँ संस्करण को अपरेटिङ सिस्टम फेडोरा कम्युनिटि ले आज सार्वजनिक गरेको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १५ (लभलक) सार्वजनिक गरेको हो । फेडोरा १५ मा दर्जनौँ ‘नयाँ फिचर’ राखिएको फेडोरा कम्युनिटि व्दारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ । फेडोरा १५ मा फायरफक्स ब्राउजर, इम्प्याथी च्याट क्लाइन्ट, ईभोलुसन मेल मेसेन्जर, जिनोम ३, लिब्रे अफिस आदि  राखिएको छ  । गत नोभेम्बर २ मा फेडोरा ले आफ्नो चौधौँ संस्करण सार्वजनिक गरेको थियो । प्रयोगकर्ताहरुका लागि थपिएको नयाँ फिचरहरु यसप्रकार रहको कुरा, फेडोरा कम्युनिटि ले जानकारी गराएको छ । ==== For desktop users ==== A universe of new features for end users: * GNOME 3 desktop environment -- GNOME 3 is the next generation of GNOME with a brand new user interface. It provides a completely new and modern desktop that has been designed for today's users and technologies. Fedora 15 is the first major distributio...

गत नोभेम्बर २ मा, फेडोरा कम्युनिटि ले ‘Laughlin’ कोडनाम राखिएको फेडोरा को चौँधौ संस्करण सार्वजनिक गरेको छ । फेडोरा १४, धेरै नयाँ ‘फिचर’हरु को साथ मा आएको छ । ‘परफर्मेन्स’, ‘क्वालिटि’ आदि का हिसाब ले फेडोरा १४ उत्कृष्ट रहेको, फेडोरा कम्युनिटि ले बताएको छ । फेडोरा कम्युनिटिव्दारा जारी प्रेस विज्ञप्ति मा भनिएको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १४ सार्वजनिक गरेको छ ।  छ महिना कै अन्तराल मा फेडोरा ले आफ्नो नयाँ भर्सन को अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । The latest version of Fedora has cloud aspirations, decodes jpg files faster, includes SPICE – a useful protocol for virtualizing desktop PCs, and contains numerous enhancements of interest to developers. Fedora 14 includes several new features for developers, system administrators and open source enthusiasts including: Framework software for Spice, a rapidly advancing infrastructure for desktop virtualization New debugging features for developers, such as support for d...

अस्ति अक्टोवर १० मा क्यानोनिकल लिमिटेड ले लिनक्स सिस्टम अपरेटिङ सिस्टम “उबन्टु १०.१०” सार्वजनिक गरेको छ । "Maverick Meerkat" कोड दिइएको Edubuntu 10.10 डाउनलोड को लागि उपलब्ध भइसकेको छ । क्यानोनिकल लिमिटेड का अनुसार Ubuntu 10.04 का धेरै कुराहरुलाई सुधार गरेर Ubuntu 10.10 निर्माण गरिएको छ । Ubuntu 10.04 गत अप्रिल मा सार्वजनिक गरिएको थियो । सामान्य भाषा मा भन्दा, उबन्टु ‘माइक्रोसफ्ट विन्डोज’ जस्तै अपरेटिङ सिस्टम हो तर फरक यस अर्थ मा छ कि, उबन्टु, खुला तथा स्वतन्त्र सफ्टवेयर हो ।  संसारभर, यस किसिम का खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग र माग बढ्दो रहेको छ । नेपाल का हक मा भने, तपाईहरुले क्यानोनिकल लिमिटेडलाई ईमेल गर्नु भयो भने, उबन्टु को डिभिडी तपाईले आफ्नै घर मा पाउनसक्नुहुन्छ । साथै, फोस नेपाल मार्फत काठमाडौँ बाट पनि डिभिडी लिन सक्नुहुन्छ । इन्टरनेट को स्पिड राम्रो छ भने, आफैँ ले ‘ईमेज फाइल’ डाउनलोड गर्नसक्नुहुन्छ । उबन्टु १०. १० मा नयाँ के छ? With version 10.10, Edubuntu builds on the work done in the previous version. Changes that occurred in Ubuntu 10.10 are...

Software Freedom Day (SFD) is being celebrated at Kathmandu University under the canopy of Kathmandu University Open Source Community (KUOSC) on Saturday, 18 th September 2010 . Software Freedom Day (SFD) is a global event to promote and foster Free and Open Source Software (FOSS) being celebrated on 3 rd Saturday of every September. It is being coordinated by Software Freedom International globally by providing support, giveaways and a point of collaboration; however volunteer teams around the world organize the local SFD events to impact their own communities. This event used to be celebrated on a central location under the organization of FOSS Nepal community. But this time, the modality of event has changed and it is being celebrated in decentralized modal in various ICT colleges around Nepal. At KU, KUOSC has taken the responsibility of celebrating SFD. On Friday evening, a candle light vigil will be held behind the library block to mark the eve of SFD. Then on the ve...

KUOSC (Kathmandu University Open Source Community) is organizing a basic Linux training program called LINUX TALKS 2010 for the students of Kathmandu University. The program will start from Wednesday June 2, 2010 and will last for three days. The training will be conducted after 4:30 pm till 6:30 pm at the General Computer Lab of Computer Science and Engineering Department. The training will basically be focused on: 1. Overview of Open Source Software and Linux Operating System 2. Installation of Ubuntu Linux Operating system 3. Package (Program) installation 4. Application overview and alternative applications 5. File management 6. Terminal basics 7. Internet and Networking Basics 8. Programming overview and tools in Linux Program: Linux Talks 2010                                  ...

फेडोरा कम्युनिटि ले “Goddard” कोड नाम राखिएको ओपनसोर्स अपरेटिङ सिस्टम “फेडोरा लिनक्स” को १३ औँ संस्करण को अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । गत मे २५ तारिख का दिन फेडोरा कम्युनिटि ले सार्वजनिक गरेको “फेडोरा १३” मा अटोमेटिक ड्राइभर इन्सटल हुने, ग्राफिक कार्डहरु सपोर्ट गर्ने तथा विभिन्न ओपनसोर्स सफ्टवेयरहरु विना झन्झट चल्ने बताइएको छ । रेडह्याट को प्रायोजन मा फेडोरा प्रयोगकर्ताहरु र डेभ्लोपरहरु को समूह “फेडोरा कम्युनिटि” ले फेडोरा लिनक्स को नयाँ संस्करण सार्वजनिक गरेका हो । फेडोरा लिनक्स अपरेटिङ सिस्टम, माइक्रोसफ्ट को विन्डोज एक्सपी, भिस्टा र विन्डोज सेभेन जस्तै अपरेटिङ सिस्टम हो । फरक यति छ कि, “फेडोरा” ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर हो, जुन प्रयोगकर्ताहरुलाई निशुल्क उपलब्ध हुन्छ । तर स्मरणिय रहोस्, सबै ओपनसोर्स सफ्टवेयरहरु निशुल्क पाइँदैनन् । साथै तपाई हामीले प्रयोग गरिरहेको, मोजिला फायरफक्स ब्राउजर, ओपन अफिस आदि सफ्टवेयरहरु पनि ओपनसोर्स सफ्टवेयर अर्थात खूला सफ्टवेयर नै हो । तपाई खुला सफ्टवेयर को पक्ष मा लाग्न चाहनुहुन्छ भने, फेडोरा, उबन्टु जस्ता अपरेटिङ सिस्टमहरु आफ्नो कम्प्...

Kathmandu University Computer Club (KUCC) को १२ औँ साधारण सभा तथा पहिलो वर्ष का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज नोभेम्बर १ तारिख का दिन काठमाडौँ युनिभर्सिटि को सिभि रमन अडिटोरियम मा सम्पन्न भएको छ । कार्यक्रम मा KUCC को वार्षिक काम को समिक्षा गरिएको थियो भने, आगामी वर्ष का KUCC का योजनाहरु पनि प्रस्तुत गरिएको थियो । काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा को पनि उपस्थिति थियो । कार्यक्रम को सुरुवात मा KUCC का निवर्तमान Vice President आकाश दिप शाक्य तथा क्लब का General Secretary अभिषेक सिंह ले २००८-०९ मा क्लब ले गरेका गतिविधिहरु को बारेमा जानकारी दिनुभएको थियो भने Treasurer आशरा श्रेष्ठ ले क्लब को आर्थिक विवरण पेश गर्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले कम्प्युटर डिपार्टमेन्ट तथा शिक्षक विद्यार्थी को हित का लागि विश्वविद्यालय ले आवश्यक पुर्वाधारहरु मा विशेष जोड दिने उल्लेख गर्दै, विश्वविद्यालय सद...

Software Freedom Day 2009 is inagurated by Honorable Minister Sankar Pokharel, in Yalamaya Kendra, PatanDhoka Lalitpur. In an inagurating ceremony, he said government is ready to help orgainization like FOSS Nepal, and wished best of luck for the success of program. Likewise, Madan Pariyar of HLCIT, Former minister Ganesh Shah and CAN Presidnet has also given speech on free and open source software.Mr. Ganesh Shah focused in '7-e' once again. At end of session KamalMani Dixit, has given thanks to everyone and encourage to use Linux as Operating System as well. Several events like, presentation on different projects and topics, disscussion on Open Space, Demo of several software, freedom toaster, cd distribution are taking place side by side. --- will update photo and more info later... (updated from mobile)

Software Freedom Day (SFD) Software Freedom Day Software Freedom Day (SFD) is a worldwide celebration of Free and Open Source Software (FOSS). Over 500 volunteer groups in over 120 countries all around the world are celebrating the sixth Software Freedom Day this year on September 19. Software Freedom Day is an annual grass roots effort to educate the public on the virtues of Free/Open Source Software (FOSS) and also to encourage its use. Our goal in this celebration is to educate the worldwide public about of the benefits of using high quality FOSS in education, in government, at home, and in business - in short, everywhere! Free software movement is a philosophical movement which values freedom, collaboration, community and transparency; it benefits the public good and ensures basic human freedoms are strengthened by technology, not hampered. Vision Our vision is to empower all people to freely connect, create and share in a digital world that is participatory, transparent, and...

सँधै को झैँ यसवर्ष पनि सेप्टेम्बर १९ का दिन संसार भर "FOSS for Enterprise" भन्ने नाराका साथ Software Freedom Day 2009 मनाइँदै छ । सेप्टेम्बर १९ अर्थात असोज ३ गते, नेपालमा पनि Software Freedom Day मनाउन FOSS NEPAL ले जोडतोड का साथ तयारी गरिरहेको छ । विश्वव्यापिकरण र बजारीकरण सँगै, कम्प्युटर अनि सफ्टवेयरहरु मा पनि प्रतिस्पर्धा देखिएको छ । बढ्दो बजारीकरण सँगै अस्वस्थ प्रतिस्पर्धा बढेको छ, अनि कुनै समूह विशेष या व्यक्ति विशेष कै सफ्टवेयर तथा कम्प्युटर नै प्रयोग गर्न प्रयोगकर्ताहरुले अप्रत्यक्ष दबाब झेल्नुपरिरहेको छ । यसै कुरालाई मध्यनजर राख्दै खुल्ला तथा स्वतन्त्र सफ्टवेयर मा विश्वास गर्ने युवाहरु को पहल मा FOSS NEPAL नामक संस्था को स्थापना गरिएको थियो । सन् २००५ देखी नेपाल मा FOSS NEPAL ले Software Freedom Day मनाउँदै आएको छ । खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग गर्नुपर्छ भन्ने मान्यता का साथ अघि बढेको FOSS NEPAL को नियमित इभेन्ट अन्तर्गत यसबर्ष पनि Software Freedom Day सेप्टेम्बर १९ का दिन मनाउन लागिएको हो । सेप्टेम्बर १९ का दिन Software Freedom Day मनाउन विभिन्न ...

22 Feb 2009 मा FOSS (Free and Open Source Software) Nepal तथा HLCIT (High Level Commission of Information Technology) ले संयुक्त रुपमा Digital Freedom For a Free Society भन्ने नाराका साथ आयोजना गरेको “Workshop on Free and Open Source Software for Media Persons”, विषयक एकदिने कार्यक्रम मा मैले एक ब्लगरको हैसियत ले सहभागिता जनाएको थिँए । FOSS Nepal को रेगुलर कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम, मिडिया मा काम गर्ने व्यक्तिहरुलाई Free and Open Source Software बारे बुझाउन HLCIT को सभाहल सिंहदरबार मा गरिएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रमलाई Opening Session, Orientation Session, Technical Session: Demo and Hands-on र Refreshment गरेर ४ वटा भागमा बाँडिएको थियो । ठिक १० बजे भनिएपनि १५-२० मिनेट ढिलो सुरु भएको कार्यक्रम मा अतिथिका रुपमा नेपाली टाइम्सका प्रकाशक-सम्पादक वरिष्ठ पत्रकार कुन्द दिक्षित, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुन कार्की, HLCIT का सेक्रेटरी डा. मदन परियार, HLCIT का VC तथा ईन्जिनियर सरोज देवकोटा, HLCIT का आजिवन सदस्य मनोहर भट्टराई आदि हुनुहुन्थ...

FOSS Research and Training Center, Brihaspati Vidya Sadan मा गत फेव्रुअरी ७ शनिबार का दिन FOSS InfoMela 2009 सम्पन्न भएको छ । खुला र सफ्टवेयर स्वतन्त्रता को लागि संघर्षरत संस्था FOSS Nepal ले आफ्नो नियमित कार्यक्रमहरु अन्तर्गत उक्त कार्यक्रम को आयोजना गरेको थियो । FOSS Nepal ले आयोजना गरको कार्यक्रमलाई D2LABS, KU (Kathmandu University), HLCIT (High Level Commission of Information Technology), Digit Trust आदि संघसंस्थाहरुले पनि सहयोग गरेका थिए । करिव १ दर्जन जति स्लटहरु राखिएको FOSS InfoMela 2009 को उद्‍घाटन प्रमुख अतिथि वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले गर्नुभएको थियो । उद्‍घाटनका क्रम मा, मन्त्री साहले सरकार ले नयाँ नेपाल निर्माण का लागि “७ ई” को अवधारणा ल्याउन लागेको बताउनुभएको थियो । उहाँले ७ अंक नेपाल को सन्दर्भमा शुभ भएको भन्दै ठट्यौलो पारामा विभिन्न राजनितिक प्रसंगहरु पनि जोड्नुभएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रम को सभापतित्व FOSS Nepal का सुविर प्रधानाङ्ग ले गर्नु भएको थियो । कार्यक्रम मा FOSS Research and Training Center को उद्‌घाटन पनि मन्त्री ...

फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर कम्युनिटि नेपाल, एउटा यस्तो समूह हो जुन समुह फ्रि एन्ड ओपन सोर्स सफ्टवयेर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छ । केही वर्ष पहिले स्थापना गरिएको FOSS Nepal Community, नेपाल मा फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर प्रयोग गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढेको संस्था हो । अब आज उल्लेख गर्न खोजेको प्रसंगमा जाउँ होला । FOSS Nepal Community ले आयोजना गर्ने रेगुलर इभेन्ट अन्तर्गत "फोस का कुरा" भन्ने कार्यक्रम को निमन्त्रणा यहाँ बाट म सबैलाई खुल्ला रुप मै दिइरहेको छु । यहाँहरु पनि यसको बारेमा बुझ्न चाहनुहुन्छ, फोस नेपाल को फ्रि एन्ड ओपन सोर्स सफ्टवेयर आन्दोलनलाई समर्थन गर्नुहुन्छ भने यहाँहरु पनि आउन सक्नुहुन्छ, कार्यक्रम मा । विस्तृत विवरण यहाँ तल दिइएको छ । This is an invitation to you all to the upcoming FOSS Ka Kura (FKK) which is being organized by Madan Puraskar Pustakalya (MPP). Please find the details of the programme below: Topic: "Formatted Nepali Text Conversion" Venue: Yala Maya Kendra, Lalitpur, PatanDhoka Date: Friday January 9, 2009 T...

Subject: Invitation : Software Freedom Rally, Candlelight Vigil and Software Freedom Day. Dear all, On the 19th of September, we are organizing Software Freedom awareness rally from Tinkune to Maaitighar from 4:30 PM. The rally will pass through the pavement without obstructing vehicular traffic. A candlelight vigil will be organized at Maaitighar Mandala from 6 PM onwards. On the 20th of September, the main events of Software Freedom Day will start at 10:00 AM at Yala Maya Kendra, Patan Dhoka, Lalitpur. There will be something for everyone of us. Please be there, irrespective of your profession to express your solidarity to us. Software Freedom is something everybody of us should advocate for. Thank You, Free/Open Source Software Nepal Community. ---------------------- www.aakarpost.com

The only divine thing that has touched the world in recent decades is "Free software". Imagine a world in which . . . . -You have complete freedom to choose your path. -We have boundless opportunities to seek for knowledge and learn from it. -People are helped and help the other in the same way. -People work together towards a single goal to improve a world .Hand in hand, bit by bit when millions of people contribute their ideas, there is birth of omnipotence power for helping humanity. The thought of free software is all alike these fundamental freedoms. Free software are not priceless software, they [can] be sold but along with your 4 freedoms restored. In this process the Free Software Foundation (FSF) is also benefited to some extent. We must remember after all FSF is the basis for freedom development in software. Other good thing is that in free software, users don't have to pay the distribution fee in order to use the software. They can copy the program from a frien...

सर्च र अनलाइन विज्ञापन कम्पनी, गुगलले आफ्नो वेब ब्राउजरको ट्रायलभर्सन आज लन्च गर्दैछ । गुगल को यो ब्राउजरको प्रवेश सँगै वर्षौँ देखि रहेको माइक्रोसफ्टको एकाधिकार तोडिने विश्वास गरिएको छ । गुगलले आफ्नो नयाँ सफ्टवेयरलाई “क्रोम” भन्ने नाम दिएको छ, अनि यसको डिजाइन यसरी गरिएको छ कि, यसले अहिलेको पछिल्लो वेब मा भएका कुराहरु साथै अफलाईन डकुमेन्ट, भिडियो भएको पेजहरु पनि सहजै रुपमा ह्यान्डल गर्न सकोस् । अहिले यस्तै खालको ब्राउजरको आवश्यकता छ, जसले जुनसुकै पेजहरु पनि सजिलै ह्यान्डल गर्न सकोस् । पहिले का ब्राउजरहरु ले मुख्यत: ईमेज र टेक्स्ट लाई मात्र फोकस गरेका थिए । तर यस ब्राउजरले भने, भिडियो भएका पेजहरुलाई समेत सजिलै ह्यान्डल गर्ने विश्वास लिइएको छ । क्रोम ब्राउजर को बारेमा गुगलको अफिसियल ब्लग “गुगल ब्लग” मा पनि लेखिएको छ । त्यस्तै, क्रोमको बारेमा लेखिएको ३८ पेज लामो किताब पनि अनलाइन राखिएको छ, जसमा क्रोम किन आवश्यक पर्यो, क्रोम के हो, कस्तो सुबिधा छ, अनि गुगलले यसबाट कस्तो आशा राखेको छ, भन्ने कुरा लेखिएको छ । विन्डोजको लागि बनाइएको क्रोम को ट्रायल भर्सन सेप्टेम्बर ३ देखि अनलाइन राखिने ...

Search and advertising giant Google will today launch a trial version of its own web browser in a clear attempt to break Microsoft's dominance over the way people access the web. Google say their software, called Chrome, is designed to handle the latest web services such as video-rich pages and online office document editing faster and more securely. A rethink of the browser is needed, says the firm, because existing programs have their roots in an age when the web offered only text and images. Google confirmed its browser's existence in a company blog post after it mistakenly mailed details of Chrome to a blog . Comic error ...

"सफ्टवेर स्वतन्त्रता दिबस-सेप्टेम्बर १५,शनिवार" Open source is a development method for software that harnesses the power of distributed peer review and transparency of process. The promise of open source is better quality, higher reliability, more flexibility, lower cost, and an end to predatory vendor lock-in. FOSS Nepal Community was established by a team of those enthusiastic people who believe in the usage of Free/Open Source Software (FOSS). The primary target of FOSS Nepal Community is to promote and diversify the usage of Free/Open Source Software in Nepal. 1.To raise awareness among general public, government bodies, private sector, civil society, educational institutions and media for expanding the scope of Information and Communication Technology (ICT) via Free and Open Source Software. 2.To sensitize general public, government bodies, civil society and media for the implementation of E-Governance by means of FOSS; the optimal solution for E-Gov. 3.Advocacy for Al...