Skip to main content

Posts

Showing posts with the label New Year

आज देखि नयाँ वर्ष २०६९ लागेकोछ ! हुन त दिन, हप्ता, महिना उनै हुन् ! बिहान, दिउँसो, बेलुका अनि रातीको आफ्नो ‘टाइमटेवल’ पनि उही नै हो ! तर पनि नयाँ वर्ष भन्ने बित्तिकै, आजको शुक्रबार अन्य शुक्रबार भन्दा पृथक र विशेष छ । यो शुक्रबार नयाँ वर्षको दिनमा परेको छ ! मान्छे उही नै हुन्, सोच उनै हुन् तर पनि नयाँ वर्ष लागेपछि हामी केही राम्रो सोच्ने प्रण गर्छौँ, राम्रो गर्ने प्रण गर्छौँ ! आफ्ना आशा र विश्वासलाई अझ दरिलो पारेर, अघि बढ्ने कुरा नै हुने गर्छन्, वर्षको पहिलो दिनमा ! तर वर्षको अन्त्य सम्म आइपुग्दा, आफूले सोचेका – नसोचेका अनगिन्ती कुराहरु हुन्छन् ! अनि वितेको वर्षलाई नियाल्दा, कुनै कुरा राम्रा लाग्छन्, अनि कुनै कुरा आफैँलाई झुर लाग्छन् । सायद नयाँ वर्ष, आफूले गरेका कामहरुलाई फर्किएर हेर्ने स्थान पनि होला, अनि सकरात्मक सोच्ने समय होला । २०६८ मेरा लागि निकै महत्वपूर्ण वर्ष रह्यो ! २०६८ मा इन्जिनियरिङ पास गरियो, पहिलोपटक रेल अनि जेट चढियो, पहिलोपटक नै बेङ्लोर गइयो, इन्टर्नसिपको लागि ! हुन त जिन्दगीमा गरिने सबै कुराहरु पहिलोपटक नै हुन्छन्, तर पनि पहिलोपटक कुनै काम गरियो भने त्यसको बेग्लै

Now we are in our new year 2067 BS. In the last Day of Year 2066, I’ve clicked some snaps  from Kathamdnu University Dhulikhel Kavre as my last snaps of year 2066. I love nature and I love nature photography, but don’t ask me about photography, I don’t know nothing. I just love to click photos randomly from my mobile. I’m not clear what I’m going to write now. But I must say, these are the last pictures of year 2066. Good Bye 2066 because we have got our new year 2067. This blog is dedicated to    the most beautiful lady in my life for giving me life,  loving me unconditionally,    protecting me  from every possible adversity   & circumstances,  being my first and evergreen best friend,   always   making   me feel special &   everything, My Dear mom. Once Again, Happy New Year 2067 & Happy Mother’s Day …  :)        Above some line cited from Anjali ’s Facebook Status.

नववर्षाभिनन्दनम् ॥ सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु । मा कश्चित् दुःख भाग्भवेत् ॥   नयाँ वर्ष २०६७ को अवसर मा देश विदेश मा रहनुभएका समस्त नेपालीहरु मा हार्दिक मंगलमय शुभकामना ! साथै आमा को मुख हेर्ने दिन को पनि हार्दिक शुभकामना ! यहाँहरु को हरेक पल, सुखमय रहोस् ।   शुभकामना भरि - तारादेवी शुभकामना भरि हरेक श्वास मा तिम्रो दिर्घायु को कामना गर्न सकुँ म...शुभकामना भरि हरेक पल मा तिम्रो जिवन मा सुवास छर्न सकुँ म... शुभकामना भरि....आँखा का दुई घडा प्रित ले भरेको, हरेक बुँद ले अभिशेष देओस्, श्रद्धा भक्ति विश्वास मायाले उनेको, हर शब्द यो मंगल माला बनोस्...शुभकामना भरि   …. तारादेवी   Image Credit: Luna (Thanks to Luna ji for this lovely picture) Happy New Year 2067