Skip to main content

Posts

Showing posts with the label KUCC

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) ले २७ डिसेम्बर शुक्रबार देखि आइतबारसम्म ३ दिन ' आइटि मिट २०१३ ' आयोजना गर्नेभएकोछ । 'लिङ्किङ सोसाइटि विद इन्फर्मेसन टेक्नोलोजी' (Linking Society with Information Technology) थिममा आयोजना गरिने कार्यक्रम काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रेको प्रांगणमा सञ्चालन हुनेछ । केयु कम्प्युटर क्लबव्दारा जारी गरिएको विज्ञप्तिमा, चारवटा विश्वविद्यालयका २० वटा भन्दा धेरै कलेजहरुले कार्यक्रममा सहभागिता जनाउने उल्लेख गरिएकोछ । आइटि मिट, कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गतको कम्प्युटर क्लबको वार्षिक कार्यक्रम हो । तिन दिन सम्म चल्ने आइटि मिट २०१३ मा निम्न कार्यक्रमहरु समावेश गरिएकोछ: सफ्टवेयर कम्पिटिसन हार्डवेयर कम्पिटिसन वर्कसप आइटि क्विज वेव/ग्राफिक्स कम्पिटिसन ह्याकाथन गेमिङ कम्पिटिसन थ्रिडी मुभी Event Details: KU IT Meet 2013 Entrance: Free Venue : Kathmandu University, Dhulikhel Kavre Time: 9am-4pm Date: 27-29 December 2013 Hashtag: #ITMEET2013 Cross post on Aakar Tech: Kathmandu University I...

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजनामा आज देखि २ दिन सम्म, काठमाडौँ विश्वविद्यालयमा ‘केयु आइटि मिट २०११’ सुरु हुँदैछ । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उद्घाटन गर्नहुने भनिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डा. भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदिका प्रतिनिधि, स्कुलका डिनहरु, पत्रकारहरु तथा विद्यार्थीको उपस्थिति रहने बताइएको छ । उद्घाटन कार्यक्रम बिहान ९:३० बजे, सिभी रमन अडिटोरियम केयु धुलिखेलमा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयरको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थान: काठमाडौँ विश्वविद्यालय, धुलिखेल। मिति: ४-५ डिसेम्बर २०११ ( १८- १९ मंसिर २०६८) समय: बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक) The transportation service is available at different stations at 7:45 AM: 1. Maharajgunj 2. Pulchowk 3. New Road 4. Koteshwor The b...

Kathmandu University Computer Club (KUCC), a departmental club is organizing IT Meet 2011, on December 4 and 5, 2011 at Kathmandu University, Dhulikhel, Kavre. It is aimed to promote interaction between students from various colleges of Nepal and between youth from various walks of life, says KUCC. The event will be beneficial for the students/youths in multiple of level. Firstly it will kick start the process of dialogue and interaction among youth that we believe lack in the social system of Nepal. A light will be cast on “Youth” a group neglected by mainstream and pushed into the darkness of solitude. Secondly it will pull students out of the boundary of academic books and lead to a platform where they can express themselves through their words, projects and talents. It will also be a chance for students to enhance their communication skills, events managerial skills etc which will be valuable for students/youth in building their career and eventually building better life. Org...

Software Freedom Day (SFD) is being celebrated at Kathmandu University under the canopy of Kathmandu University Open Source Community (KUOSC) on Saturday, 18 th September 2010 . Software Freedom Day (SFD) is a global event to promote and foster Free and Open Source Software (FOSS) being celebrated on 3 rd Saturday of every September. It is being coordinated by Software Freedom International globally by providing support, giveaways and a point of collaboration; however volunteer teams around the world organize the local SFD events to impact their own communities. This event used to be celebrated on a central location under the organization of FOSS Nepal community. But this time, the modality of event has changed and it is being celebrated in decentralized modal in various ICT colleges around Nepal. At KU, KUOSC has taken the responsibility of celebrating SFD. On Friday evening, a candle light vigil will be held behind the library block to mark the eve of SFD. Then on the ve...

काठमाडौँ विश्वविद्याल, कम्प्युटर इन्जिनियरिङ डिपार्टमेन्ट अन्तर्गत रहेको Kathmandu University Computer Club (KUCC) को पहल मा IT Park मा KU IT MEET 2010 हुनेभएको छ । KU IT MEET 2010 सेप्टेम्बर १० देखि १२ सम्म ३ दिन, ‘आइटि पार्क बिजनेस कम्प्लेक्स, वनेपा’  मा  सञ्चालन हुनेछ । विगत को भन्दा पृथक र भव्य रुप मा आयोजना हुने, आइटि मिट मा विभिन्न विधाहरु समेटिनेछन् । हामीलाई प्राप्त जानकारी अनुसार, आइटि मिट २०१० मा निम्न विधाहरु समेटिने छन् । 1. Project Competition                         i. Software Competition                         ii. Hardware Competition/Demonstration 2. Project Management Competition 3. Business Incubation Workshop 4. Problem Solving Competition (Instant Programming) 5. IT Quiz 6. Googling 7. Designin...

काठमाडौँ विश्वविद्यालय मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङ दोस्रो वर्षका विद्यार्थीहरुले काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (KUCC) को वार्षिक कार्यक्रम अनुसार, सन् २०१० को लागि IT Express नामक वार्षिक म्यागजिन केहि दिन अघि सार्वजनिक गरेका छन् । विगत का वर्षहरु मा केयुसिसी एक्सप्रेस को नाम मा निस्कने गरेको म्यागजिन को, यसपटक देखि नाम परिवर्तन गरेर आइटि एक्सप्रेस राखिएको छ । पब्लिकेशन टिम का अनुसार, यो पहिलो राष्ट्रिय स्तर को म्यागजिन हो । ४४ पृष्ठ रहेको म्यागजिन का सबै पेजहरु ‘कलर’ मा रहेका छन् । “संस्कृत”लाई आवरण लेख बनाइएको म्यागजिन मा NITC का निर्देशक अनुप बास्कोटा देखि म्यागसेसे विजेता महाविर पुन सम्म का अन्तरवार्ता समेटिएको छ । साथै, अन्य विविध उपयोगी र जानकारी मुलक टेक्नोलोजी सम्बद्ध लेखहरु समावेश गरिएको छ । छापिएको म्यागजिन को प्रति सबैलाई सबैठाउँ मा उपलब्ध गराउन असम्भव नै छ तर पनि हामी ले यहाँहरु को लागि प्रिन्ट म्यागजिन को ‘डिजिटल’ प्रति डाउनलोड को लागि उपलब्ध गराएका छौँ । यहाँहरुलाई पनि टेक्नोलोजी मा रुचि छ र टेक जगत मा नयाँ कुराहरु के कस्ता भइरहेकाछन् भन्ने उत्सुकता ला...

KUOSC (Kathmandu University Open Source Community) is organizing a basic Linux training program called LINUX TALKS 2010 for the students of Kathmandu University. The program will start from Wednesday June 2, 2010 and will last for three days. The training will be conducted after 4:30 pm till 6:30 pm at the General Computer Lab of Computer Science and Engineering Department. The training will basically be focused on: 1. Overview of Open Source Software and Linux Operating System 2. Installation of Ubuntu Linux Operating system 3. Package (Program) installation 4. Application overview and alternative applications 5. File management 6. Terminal basics 7. Internet and Networking Basics 8. Programming overview and tools in Linux Program: Linux Talks 2010                                  ...

Kathmandu University Computer Club (KUCC) को १२ औँ साधारण सभा तथा पहिलो वर्ष का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज नोभेम्बर १ तारिख का दिन काठमाडौँ युनिभर्सिटि को सिभि रमन अडिटोरियम मा सम्पन्न भएको छ । कार्यक्रम मा KUCC को वार्षिक काम को समिक्षा गरिएको थियो भने, आगामी वर्ष का KUCC का योजनाहरु पनि प्रस्तुत गरिएको थियो । काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा को पनि उपस्थिति थियो । कार्यक्रम को सुरुवात मा KUCC का निवर्तमान Vice President आकाश दिप शाक्य तथा क्लब का General Secretary अभिषेक सिंह ले २००८-०९ मा क्लब ले गरेका गतिविधिहरु को बारेमा जानकारी दिनुभएको थियो भने Treasurer आशरा श्रेष्ठ ले क्लब को आर्थिक विवरण पेश गर्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले कम्प्युटर डिपार्टमेन्ट तथा शिक्षक विद्यार्थी को हित का लागि विश्वविद्यालय ले आवश्यक पुर्वाधारहरु मा विशेष जोड दिने उल्लेख गर्दै, विश्वविद्यालय सद...

सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत ११ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो । विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “सफ्टवेयर मिट – २००९” आयोजना गर्दैछ । प्रमुख अतिथि, माननिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश साह व्दारा उद्‍घाटन गरिने “सफ्टवेयर मिट – २००९” तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ । सूचना तथा कम्प्युटर ...