Skip to main content

Posts

Showing posts with the label Google Glass

अनलाइनमा केही दिन यता अमेजनको ड्रोन, गुगलको रोबट र आकाशिएको बिटकोइनको मुल्यको चर्चा छ । यस ब्लगमा यो हप्ता इन्टरनेटमा चर्चित रहेका यिनै विषय तथा केही रमाइला/उडन्ते ट्विटहरु राखेकोछु ।तल राखिएका  ट्विटहरुलाई मनोरञ्जनको रुपमा मात्र लिइयोस् भन्ने मेरो आग्रह छ । १. अमेजनले ड्रोनबाट प्याकेज डेलिभरी गर्ने सिस्टमको परिक्षण गरिरहेको कुरा यो हप्ता सार्वजनिक भएकोछ। अमेजनका सिइओ जेफ बेजोजले ६० मिनेट नामक एक टेलिभिजन कार्यक्रम मार्फत 'अमेजन प्राइम एयर'को खुलासा गरेका हुन् । बेजोजका अनुसार परिक्षणमा रहेको यो प्रविधी २०१५ देखि अमेरिकाको केही शहरहरुमा सुरु हुनेछन् ।  साइन्स फिक्सन् जस्तो लाग्ने यी कुराहरु अव वास्तविकतामा परिणत हुँदैछन् । तपाई अमेरिकी शहरमा हुनुहुन्छ भने २०१५ को आगमन सँगै तपाईले अमेजनमा किनेका प्याकेजहरु कुनै व्यक्तिको सट्टा हवाईमार्ग मार्फत एमेजनका ड्रोनहरुले तपाईको घरसम्म ल्याइपुर्याइदिनेछन् । यसका माध्यमबाट प्याकेजहरु समयमै र छिटो 'डेलिभरी' गर्न सकिने जेफ बेजोजको विश्वास छ । अधिक जानकारीको लागि तलको यो अमेजन एयर प्राइम भिडियो हेर्नुहोस् । २. अमेजनले ड्...

"मैले गुगल ग्लास प्रयोग गर्न थालेको दुई हप्ता भन्दा धेरै भयो ! गतहप्ता मैले गुगल ग्लास लगाएरै ५ वटा कार्यक्रममा बोलेँ, एयरपोर्टबाट ४ पटक ओहोरदोहोर गरेँ, सयौँ जनालाई मेरो ग्लास प्रयोग गर्न दिँए, सुत्ने समय बाहेक अरुबेला गुगल ग्लास बिरलै खोलेँ ।" प्रख्यात टेक्नोलोजी ब्लगर रोबर्ट स्कोबलले अब  जीवनका बाँकी दिनहरु गुगल ग्लास वा गुगल ग्लास जस्तै अर्को कुनै ग्याजेट विना कल्पना गर्न सक्दिन भनेर आफ्नो गुगल ग्लास अनुभव लेखेकाछन् । गुगल ग्लासको बारेमा जान्न चाहने साथीहरुलाई रोबर्टको कुरा रोचक लाग्न सक्ने भएकोले उनले गुगल प्लसमा लेखेको "गुगल ग्लास अनुभव"   तल जस्ताको तस्तै राखेकोछु । पहिले गुगल ग्लास बारे बनाइएको भिडियो हेर्नुहोस् । How it feels through Google Glass: Here's my review after having Google Glass for two weeks: 1. I will never live a day of my life from now on without it (or a competitor). It's that significant. 2. The success of this totally depends on price. Each audience I asked at the end of my presentations "who would buy this?...