Skip to main content

Posts

Showing posts with the label Dream

H ave you ever given a thought to the fact that if you were not what you are today due to your qualification, where would you be? This is perhaps a recurring question for most of us. With me, it is always an alternate query hopping on my mind at times- “What if I was not provided with the opportunity of achieving a formal education?” and the response I get is- certainly not what I am today! (He is certainly wondering about something!) Admissibly true, I have been one of those lucky ones who were showered with utmost care and understanding of my parents that their girl is equally capable and deserves to be educated which is what, paved my path to a secure independent future. Nonetheless, another fact still pinches my heart that not everyone has had this basic but essential opportunity- there are still thousands of kids still on street or abandoned to survive on their own due direct or indirect harassment. Wouldn’t this world be a better place if every child was provided with education a...

अहिले राजधानी र ठूला शहरहरूमा दैनिक ११ घण्टा लोडसेडिङ भइरहँदा ललितपुरको मापिखेल, गुर्दङ गाउँका ३० घर तथा काभ्रेको भीमखेरी गाविस, तल्लो केराबारीका ३२ घरमा चौबीसै घण्टा बिजुलीबत्तीको सुविधा छ। गुर्दङमा ६ महिनाअघि र केराबारीमा पुसको अन्तिम साता बत्ती बलेपछि यहाँका मानिसले टुकीको धूवाँबाट मुक्ति पाएका छन्। यो परिवर्तन कसरी त? पत्याउन गाह्रो पर्ला― भर्खरै टिनएज (किशोरवय) पार गरेकी एक नेपाली युवतीले करिब साढे १२ लाख रुपैयाँको खर्चमा ३/३ किलोवाटको दुई साना जलविद्युत् योजना कसैलाई पत्तै नदिई पूरा गरेकी छन्। यो काम अमेरिकामा अध्ययनरत् काठमाडौं, कुलेश्वरकी २१ वर्षीया दृष्टि श्रेष्ठ ले आफ्नो मोडल माइक्रो हाइड्रो पावर प्रोजेक्ट पूरा गर्न कुनै सरकारी, गैरसरकारी संस्थाबाट खर्च जुटाएकी हैनन्, न त अमेरिकामा चन्दा सङ्कलन नै गरेर। अमेरिकाको भर्मोण्टस्थित मिडलबेरी कलेजमा लिवरल आर्टस्तर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत् उनले अन्तरकलेज प्रतिस्पर्धाका लागि विद्यार्थीहरूमाझ् आह्वान गरेको प्रोजेक्टको पेपरवर्क हेरेर कलेजले नै १० हजार अमेरिकी डलर दिएको हो। उनको सोही प्रोजेक्टले ७ हजार अमेरिकी ड...

In the world of darkness, A ray of light entered Inside me, And the reflections pour out As smile; Is that what I want to share? Mystic eyes, A joyful heart, Wishing to live every moment That’s all I have in plenty; Let me shine, And I wish to share it with the world. Past and future, Let them follow the present Just let me live this beautiful moment Fully, And bring some smile to share. A long day to go, A long life to live Miles to cross and responsibilities on my door; Let me forget the physical world And lift my spirit to joy, Since I cheer up, I will make sure, love and smile is what I shall really share. - Written By Anjali Sketch Credit: Suresh Maharjan

सारा दु:ख बिर्सिएर  देख्छु सपना म हजार, हो, म देख्छु केही मिठा सपना !   लखतरान देह थकित मन लिएर भर्खर फर्किएको छु म, केही छिन त आराम गर्न देउ एक्कै छिन कल्पना मा हराउन देउ !   मलाई हराउन देउ आफैँमा, रम्न चाहन्छु म, सपना को बगैँचा मा !   देश, परिवेश समाज र राजनिति आजित भइसकेको छु म, भुल्न चाहन्छु आफूलाई, यो स्वप्न नगरी मा !   म सपना देख्छु एउटा सुन्दर भविष्यको जहाँ हामी हुनेछौँ उनीहरु हुनेछन् ।   खुशीले पुलकित हुन्छु, एकै फड्को मा सगरमाथा चुम्ने हिम्मत राख्छु, मेरो सपना नटुटोस्, मेरो देश नफुटोस् ।   कहिले लाग्छ मेरा सपनाहरु ऐना का सिसा झैँ, उज्यालामा चम्किला देखिएका मात्र हुन्, ती क्षणभर मै चकनाचुर बनाइन सक्छन् । सायद भ्यागुताको धार्नी पुर्‍याउने असफल कोशिस गर्दैछु म !   तर पनि, हिम्मत हारेको छैन यो देश जति उनीहरुको हो, त्यति नै मेरो पनि हो ।   म र मेरो सपनाको अन्त्य छैन ! हो, म मिठो सपना देख्छु, एउटा सुन्दर संसार क...