Skip to main content

नेप्सेमा सेयर कारोबार हुनसकेन; नेप्सेको साइटमा ह्याकरहरुको आक्रमण [Anonymous Attacks Nepal Stock Exchange Site]

केही दिन यता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को साइटमार्फत सेयर कारोबार हुन सकेको छैन । कान्तिपुरका अनुसार नेप्सले आफ्नो सर्भरमा खराबी आउँदा कारोबार हुन नसकेको जनाएकोछ । समाचार अनुसार,  बुधबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सर्भरमा देखिएको समस्या र सर्किट ब्रेकरका कारण सेयरलगानीकर्ताले २० मिनेट मात्र कारोबार गर्न पाएका थिए ।

Anonymous-Attacks-Nepal-Stock-Exchangeनेप्सेले सर्भरमा खराबी आएको बताइरहँदा आफूलाई ‘ह्याक्टिभिष्ट’ (Hacktivist) भनेर चिनाउने अज्ञात ह्याकर (Anonymous Hackers) हरुको समूहले भने, नेप्सेको साइटलाई आफूहरुले आक्रमण गरेको दावी गरेकाछन् । पेस्टविनमा जारी गरिएको विज्ञप्तिमा आफूहरुले ५ दिन देखि निरन्तर नेप्सेको साइटमा ‘DDoS’ (कम्प्युटरबाट एकैपटक सर्भरमा हजारौँ रिक्वेष्ट पठाएर गरिने आक्रमण) गरिरहेको बताएकाछन् । पैसाको लागि पैसाको  कारोबार गर्नु जुवा खेल्नु हो र यसले सम्पन्नलाई मात्र पक्षपोषण गर्ने भन्दै, धनि अझै धनि भइरहने र गरिब झनै गरिब भइरहने कारण नेप्सेको साइटमा आक्रमण गरेको जनाएकाछन् ।

नेप्सेको सर्भरमा खराबी नआइ, आफूहरुले नै नेप्सेको साइटमाथि आक्रमण गरेको दावी अज्ञात समूहले गरेको छ । पेस्टविनमा राखिएको म्यासेज यसप्रकार छ ।

Namaste Nepal,

We are Anonymous. We have attacked www.Nepalstock.com numerous times in last 5 days. We are collaborating with Nepalese hackers and hacktivists who claim they want to "DDoS the site because trading money for money is gambling, and is not productive to others except for the winners of the gamble; hence getting rid of such worthless culture of the business elites is very necessary, especially in the under developed country in Nepal. While they enjoy their money, power and 1st world life standards there are people who are dying because they don't have anything to eat in the same country."

We'd like to confirm that its us and not their "server problems" that they are claiming to be the reason behind the interruptions of their tradings and website.

We are Anonymous,

We are legion,

We do not forgive,

We do not forget,

You should've expected us!

पूनश्च: DDoS मार्फत साइट डाउन गराउनु अवैधानिक कार्य हो ।

News Tips: @Anon_Central

Comments

  1. But even though their economy is increasing, we cannot be certain about its continual improvements hence the market world is complex. Even in our business- xamina@Payday loans online we usually study the market before going in it.

    ReplyDelete
  2. Nepal stock exchange is increasing rapidly, this indicates that their economy is getting better

    ReplyDelete
  3. it is certainly not the real anonymous. Anyone can tell that from the poor sentence structure. 

    ReplyDelete
  4. Distributed Denial of service(DDOS) Bhaneko flooding the targeted area which forces the  server to shut down as a result the acess or service to its legitimate  users is blocked..

    ReplyDelete
  5. Thats actually pretty lame!! ^_^

    ReplyDelete
  6. Dude, I do not think that it is anonymous.

    ReplyDelete
  7. Sorry! That was a typo. 
    Removed it Now.Thank you!

    ReplyDelete
  8. DistributedDoS vaneko euta computer bata garine request ho ra?

    ReplyDelete
  9. Great!  cheers 
     Anonymous :),  i wish i can join the cause. damn i stopped hacking... 

    ReplyDelete
  10. Nepse ko work paradarshi chaina, nepse is totally corrupted; as it leads by political party, Sarkar le chahiyo bhane nepse ma lagani garera berojgri lai bhatta upalabdha garna sakcha but government didn't, and nepse le teso kunai yuwa kendrid yojana lyakai chaina: Hey nepse ka sanchalak haru, ke nepse "your bau ko pewa ho???"

    ReplyDelete
  11. By the way we are now anonymous, We are Bhaktapur Freedom Fighter, Yes, we also tried "D.O.S" to down nepse, in this august now i think every nepali hacker is going upon it to flood it, -Bhaktapur Hacktivist, today 9/17/2012 still the website of nepse is not working well, i think its message transter nodes totally blocked or lost away it middle. >8D

    ReplyDelete
  12. do you think u r smart enough, grammar ma 100/100 lyako, ok good, keep it up, padha babu padha, nepal lai chihina. ;)

    ReplyDelete
  13. Namaste, moderator! -Bhaktapur Hacktivist

    ReplyDelete
  14. ddos vaneko 1ta pc botnet banako hunxa which controls millions of pc ani millions of pc le ekai taal site hit garna khojxa jasma i think ektaal ma request vaneko above 40 gbps hunxa

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post