Suscribe via RSS

Saturday, February 25, 2012

Beli (बेली) : Shruti Sambeg [Story] #Podcast

|

Listen to Neelam Karki's Beli.

धेरै समयको अन्तराल पछि, ब्लगमा आज हामीले श्रुति संवेगको अंकमा निलम कार्की ‘निहारिका’को कथा संङ्ग्रह “बेली”का केही कथाहरु लिएर आएकाछौँ । सदा झैँ, आज पनि कथावाचनमा अच्युत घिमिरे हुनुहुन्छ !

Neelam Karki - Beli (Stories)रत्न पुस्तक भण्डारले प्रकाशन गरेको निलम कार्की ‘निहारिका’को बेली कथासंङ्ग्रहमा अठार वटा कथाहरु सङग्रहित छन् ! आजको यस अंकमा ‘जेलमान्छे’, ‘उखुबारी’ र ‘बेली’ शीर्षकको कथा वाचन गरिएकोछ । सामाजिक विषयवस्तुमा कलम चलाउने कथाकार निलम कार्की निहारिका हाल अमेरिकामा बस्नुहुन्छ ।

उज्यालो नाइन्टि नेटवर्कबाट केही दिन अघि यो कथा प्रशारण भइसकेको छ! कार्यक्रम श्रुति संवेग उज्यालो नाइन्टि नेटवर्कबाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ मा प्रशारण हुन्छ !

यसअघि हामीले ३ वर्ष पहिले निलम कार्की निहारिका’को “हवन” कथासङग्रहका कथाहरु प्रशारण गरेका थियौँ ! हवन कथासंग्रहहको कथाहरु यहाँबाट डाउनलोड गरेर (हवन –१, हवन – २) सुन्नसक्नुहुन्छ !

Download: Neelam Karki’s Beli

1 प्रतिक्रिया:

Bipin pandey said...

I like niharika's stories I like achyute gimire's voice . Love it ! Live it ! Love it ! Go ahead !

Hamro-Circle

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^