Skip to main content

Beli (बेली) : Shruti Sambeg [Story] #Podcast

Listen to Neelam Karki's Beli.

धेरै समयको अन्तराल पछि, ब्लगमा आज हामीले श्रुति संवेगको अंकमा निलम कार्की ‘निहारिका’को कथा संङ्ग्रह “बेली”का केही कथाहरु लिएर आएकाछौँ । सदा झैँ, आज पनि कथावाचनमा अच्युत घिमिरे हुनुहुन्छ !

Neelam Karki - Beli (Stories)रत्न पुस्तक भण्डारले प्रकाशन गरेको निलम कार्की ‘निहारिका’को बेली कथासंङ्ग्रहमा अठार वटा कथाहरु सङग्रहित छन् ! आजको यस अंकमा ‘जेलमान्छे’, ‘उखुबारी’ र ‘बेली’ शीर्षकको कथा वाचन गरिएकोछ । सामाजिक विषयवस्तुमा कलम चलाउने कथाकार निलम कार्की निहारिका हाल अमेरिकामा बस्नुहुन्छ ।

उज्यालो नाइन्टि नेटवर्कबाट केही दिन अघि यो कथा प्रशारण भइसकेको छ! कार्यक्रम श्रुति संवेग उज्यालो नाइन्टि नेटवर्कबाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ मा प्रशारण हुन्छ !

यसअघि हामीले ३ वर्ष पहिले निलम कार्की निहारिका’को “हवन” कथासङग्रहका कथाहरु प्रशारण गरेका थियौँ ! हवन कथासंग्रहहको कथाहरु यहाँबाट डाउनलोड गरेर (हवन –१, हवन – २) सुन्नसक्नुहुन्छ !

Download: Neelam Karki’s Beli

Comments

  1. I like niharika's stories I like achyute gimire's voice . Love it ! Live it ! Love it ! Go ahead !

    ReplyDelete
  2. I like niharika's stories I like achyute gimire's voice . Love it ! Live it ! Love it ! Go ahead ! 

    ReplyDelete
  3. अरु पनि बिस्तारै आउँदैछ !

    ReplyDelete
  4. After read her nawab I was very curious to meet her ,proudly say that I met her in one Nepali program . Now I am waiting her beli ,I already asked my cousin for send beli , I only able to listen 3 stories .bi will be grateful if I can listen more .
    Dependra Nepal
    USA

    ReplyDelete
  5. After read her nawab I was very curious to meet her ,proudly say that I met her in one Nepali program . Now I am waiting her beli ,I already asked my cousin for send beli , I only able to listen 3 stories .bi will be grateful if I can listen more .
    Dependra Nepal
    USA

    ReplyDelete
  6. आकार
    पोस्ट लाई धन्यबाद कथा सुन्ने
    अवसर दिएको मा / संयोग
    अचम्म कै हुदो रहेछ ,आगे
    मात्र निहारिका लाई भेट्ने
    अबर पाए आज नै कथा सुन्ने अवसर
    पनि / अच्युत
    घिमिरे को आवाज को जति तारिफ
    गरे पनि काम हुन्छ उनि कथा
    बाचन कै लागि जन्मेका हुन्
    अनि निहारिका को कलम ,उनि
    कथा लेखन कै लागि जन्मेकी हुन्
    / अरु कथा
    पढ्ने हतार छ / टाढा
    भएको ले सबै कथा पढ्न भयेको
    छैन / निहारिका
    संग नै माग्ने विचार मा छु /




    सुमन
    तिमिल्सिना


    अमेरिका

    ReplyDelete
  7. धन्यवाद सुमन जी !

    ReplyDelete
  8. पहिलाको जस्तो उपन्यासहरु डाउन्लोड गर्ने सुबिधा किन नभाको ? अनी तपाईं सँग सरु भक्तको पागल बस्ती छ कि छैन । यो अच्युत घिमिरेज्युबाट बाचन भाईसकेको छ ।

    ReplyDelete
  9. realy our story and nobel so heart touch and the voice and speak skill is so mindblowing.

    ReplyDelete
  10. Ma siddhartha Upanyas sunna lalahit chhu. yo pani Achut ghimre ji bata bachan bhai skakekoho ho !

    ReplyDelete
  11. jati pani bachan vayeka uppnyas haru rakhnu paryo yo kina dhila vaye ko 6 ?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post