Skip to main content

Posts

Showing posts from December, 2011

Listen to Bulbul Episode-122 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

क्याप्चा “क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ ! रिक्याप्चा “रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ । रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाह

तीन महिना पहिले फेसबुक को ‘एफ एट’ (f8) ‘डेभ्लपर कन्फ्रेन्स’मा फेसबुकका सहसंस्थापक तथा कार्यकारी प्रमुख मार्क जकरवर्गले फेसबुक टाइमलाइन सार्वजनिक गरेका थिए । सानफ्रान्सिस्कोमा भएको कन्फ्रेन्समा, मार्क जकरवर्गले ‘फेसवुक प्रोफाइल’मा आमूल परिवर्तन गरिएको बताउँदै फेसबुकमा ‘टाइमलाइन’ भन्ने ‘फिचर’ थप गरिएको बताएका थिए । “डेभ्लपर”हरुको लागि मात्र उपलब्ध “टाइमलाइन” गत हप्ता देखि भने फेसबुकले सबै प्रयोगकर्ताको लागि उपलब्ध गराएकोछ । फेसबुक ‘टाइमलाइन’मा, तपाईले गरेका कामहरु, बिताएका पलहरु, कहाँ जानुभयो, के गर्नुभयो भन्ने कुरालाई समय क्रममा मिलाएर राखिएकोछ । समग्रमा भन्दा ‘टाइमलाइन’ले अब आफ्नो इतिहास बताउने छ । फेसबुकमा इतिहास भइसकेका हाम्रा फोटोहरु, स्टाटस अपडेटहरु र आफ्ना कार्यक्रमहरुलाई अब फेसबुकले ‘अटोमेटिक’ रुपमा ‘टाइमलाइन’ मा देखाउँछ । फेसबुक टाइमलाइनलाई आफ्नो ‘इतिहास’ वा आफ्नो ‘जिवनकथा’को रुपमा बुझ्न सकिन्छ । फेसबुकमा लेखिएका स्टाटसहरु हेर्न हामीसँग, ‘ओल्डर पोष्ट’ स्क्रोल गर्दै आफ्ना पुरानाकुराहरु हेर्नु बाहेक अन्य कुनै उपाय थिएन । अब त्यसको विकल्प को रुपमा ‘फेसबुक टाइमलाइन’ आएको छ, जसमा सम

Listen to Bulbul Episode-121 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

Maya Animation Academy has organized short 3D movie Animation competition “One Film 3D Animation Challenge” for the first time in Nepal. Maya Animation Academy is going to screen top 8 movies at Kumari QFX this Thursday (22 Dec 2011) at 3pm. Check out 3D Animated Nepali Movie Promo: Knowledge Sweet 16 The Tall Tale   Bad Day   No Light   Asha   Apotheosis   Seru For More Information, check out एनिमेसन च्यालेन्जका अन्तिम प्रतिस्पर्धाका लागि मनोनयन सार्वजनिक [3D Animation Challenge]

माया एनिमेशन एकेडेमीको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको छोटो एनिमेटेड चलचित्रहरुको प्रतिस्पर्धा वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज २०११ को तयारी अन्तिम चरणमा पुगेको छ। कमलपोखरी स्थित कुमारी क्युएफएक्स सिनेमामा यहि डिसेम्बर २२ बिहिवारका दिन हुने उक्त समारोहका लागि ८ वटा एनिमेटेड चलचित्र बिच अन्तिम प्रतिस्पर्धा हुदैछ। अन्तिम प्रतिस्पर्धाका लागि मनोनयनमा परेका ८ चलचित्र यस प्रकार छन्ः– नलेज निर्देशक : अंकित के.सी. निर्माण संस्था : एडिएन अवधि : ७ मिनेट ५० सेकेन्ड छोटो एनिमेटेड चलचित्र ‘नलेज’ एक किशोरको पढ्ने चाह र उसको बाध्यताका कारण गर्नुपर्ने मजदुरीको कथा हो। आफू स्वयम गिटी कुट्ने बाल मजदुरका रुपमा काम गर्नु परेपनि अर्को बालकका निम्ती उसले गर्ने सहयोगलाई एनिमेशनको माध्यमबाट उतार्न खोजेको छन् निर्देशक अंकित के.सी. ले ‘नलेज’ मा। “बालबालिकाका निम्ति शिक्षा नै सबभन्दा महत्वपूर्ण कुरा हो” भन्ने सन्देशलाई प्रस्तुत गर्न खोजिएको छ ‘नलेज’ मा । सेरु निर्देशक : दिपक लिम्बु निर्माण संस्था : स्केप एनिमेशन स्टुडियो अवधि : ७ मिनेट ७ सेकेन्ड छोटो एनिमेटेड चलचित्र सेरु एउट

Listen to Bulbul Episode-120 प्राविधिक समस्याका कारण आजको बुलबुलमा ११२ औँ अंक को पुन:प्रशारण गरिएकोछ! शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can direct

रियान इन्टरनेशनल स्कुल नयाँ दिल्लीको आयोजनामा भारतको नयाँ दिल्लीमा १०० भन्दा बढि स्कुलहरुको संलग्नतामा “विश्व हाम्रो खेल मैदान हो” भन्ने कार्यक्रम सम्पन्न भएको छ । नयाँ दिल्लीको मण्डि हाउस नजिकै एल.टि.जि. अडिटोरियममा केही दिन पहिले सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल, भारत, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, फिनल्याण्ड, लगायत २८ भन्दा धेरै देशहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा नेपालको तर्फबाट “आइटा नेपाल”का अध्यक्ष राजन उप्रेतीव्दारा निर्देशित नाटक “मृत्युमा पढ्नेहरु” मञ्चन गरिएको थियो । उक्त नाटकमा “चेल्सी ड्रामा क्लब”का विद्यार्थीहरुले अभिनय गरेका थिए। भारत नेपाल अनलाइन का अनुसार “प्रदर्शनको क्रममा नेपाली नाटक ‘मृत्युमा पढ्नेहरु’ नाटकको प्रस्तुति देखि अन्त्य सम्म तालीको गडगडाहटले अडिटोरियम गुन्जायमान भएको थियो” ! भारतीयभुमिमा विश्व समुदायको विचमा नेपालको प्रस्तुतिलाई तालीको गडगडाहटले सम्मानित गरिँदा सहभागी कलाकारहरु हर्षविभोर भएकाथिए । सन् १९९५ देखि निर्देशकको रुपमा रङ्गमञ्चमा उपस्थिति जनाएका राजन उप्रेतीले झिन्तांग, समवेदना, लेखन,  शहिद नं. २०६ र मृत्युमा पढ्नेहरु आदि ना

माइक्रोब्लगिङ साइट ट्वीटर गत बिहीबार देखि नयाँ स्वरुपमा (New Twitter) आएकोछ । नयाँ आएको ट्वीटरको डिजाइनमा व्यापक परिवर्तन गरिएकोछ भने केही नयाँ “फिचर”हरु पनि थपिएकोछ। ट्वीटरको वेव भर्सन मात्र होइन, आइफओन (iPhone) र एन्ड्रोइड (Android) को लागि पनि नयाँ “ट्वीटर एप” ( Twitter App) को निर्माण गरिएकोछ भने ट्वीटरले केही महिना पहिले किनेको “ट्वीटडेक” (TweetDeck) को डिजाइनमा पनि हेरफेर गरिएकोछ । ट्वीटर होमपेजमा देखिने होम (Home), प्रोफाइल (Profile), म्यासेज (Message) आदिलाई होम (Home), कनेक्ट (@Connect), डिस्कभर (#Discover) आदिले विस्थापित गरिदिएकाछन् भने म्यासेज (Direct Message) ड्रपडाउन मेनुमा गएर लुकेकोछ । ट्वीटरको वाँया तिर देखिने टाइमलाईन ट्वीटरको दाँया तिर सरेको छ । नयाँ ट्वीटरको माथिल्लो भागमा होम, कनेक्ट, डिस्कभर, सर्चबार, प्रोफाइल र ट्वीट बटन रहेकोछ  । होमपेजको वायाँ साइडमा आफ्नो प्रोफाइल छ, जहाँबाट नयाँ ट्विट लेख्न सकिन्छ । त्यसको तल क-कसलाई फलो गर्ने भनेर ट्वीटरले सल्लाह दिन्छ । त्यसको तल भने, ट्वीटरको ट्रेन्डिङ टपिक रहेको छ । त्यस्तै ट्वीटरको दायाँ साइडमा आफ्नो टाइमलाइन

A group of Media studies students of Kathmandu University; Dhulikhel Kavre has released a short Nepali Movie “Aaj Yo Kina?” (आज यो किन?) Online. Starring Anish Regmi and Riju Shrestha, it‘s a short movie about HIV AIDS, directed by Samuel Chettri. I enjoyed this movie and loved Rubin Manadhar’s cinematography as well. I was amazed by Riju’s bold scene though its appreciable. :) Actor: Anish Regmi and Riju Shrestha Direction/Script: Samuel Chettri Cinematography/Editing: Rubin Manandhar Art Director/Lights: Ramita Maharjan Watch Nepali Short Movie: Aaj Yo Kina (आज यो किन?)

Listen to Bulbul Episode-119 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजनामा आज देखि २ दिन सम्म, काठमाडौँ विश्वविद्यालयमा ‘केयु आइटि मिट २०११’ सुरु हुँदैछ । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उद्घाटन गर्नहुने भनिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डा. भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदिका प्रतिनिधि, स्कुलका डिनहरु, पत्रकारहरु तथा विद्यार्थीको उपस्थिति रहने बताइएको छ । उद्घाटन कार्यक्रम बिहान ९:३० बजे, सिभी रमन अडिटोरियम केयु धुलिखेलमा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयरको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थान: काठमाडौँ विश्वविद्यालय, धुलिखेल। मिति: ४-५ डिसेम्बर २०११ ( १८- १९ मंसिर २०६८) समय: बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक) The transportation service is available at different stations at 7:45 AM: 1. Maharajgunj 2. Pulchowk 3. New Road 4. Koteshwor The b