डा. बाबुराम भट्टराईले फायरसाइडमा दिएको अन्तरवार्ताको सार [PM Baburam Bhattarai Interview in Fireside] #Nepal

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडलाई अन्तरवार्ता दिँदै मन्त्रीमण्डल ठूलो बनाउनु आफ्नो बाध्यता रहेको बताएकाथिए । देशका युवाहरुले आफूबाट धेरै आश गरेको बताउँदै भट्टराईले आफ्नो छवि विग्रन सक्ने कुरामापनि आफू सचेत रहेको बताएकाथिए । शान्ती र संविधानको लागि आफूले स्याक्रिफाइस गरेको भन्दै, आफ्नो ठूलो मन्त्रिमण्डल विस्तार गर्ने कार्यको बचाउ गरेकाथिए ।

Baburam-Bhattaraiठूलो मन्त्रिमण्डलको बारेमा राखिएको एक जिज्ञासामा डा. भट्टराईले सबै मन्त्रीलाई नचिन्ने बताए । भट्टराईले भने, “मलाई मन्त्री छान्ने सुविधा मलाई छैन। कति मन्त्रीलाई त म चिन्दा पनि चिन्दिन नाम पनि थाहा छैन। स‌ंयुक्त सरकारको वाध्यता हो यो।” बालकृष्ण ढुंगेलको बारेमा गरिएको कुराकानीमा भने अब सर्वोच्चले जे फैसला गर्छ त्यो मान्य हुनेबताए ।

दिपक भट्टराईले गर्नुभएको ट्विटहरु समेटेर हामीले यो ब्लग तयार पारेका छौँ !

3 comments :

  1. LAU UNIQUE WRITE-UP BRO....KEEP IT UP....

    ReplyDelete
  2. Though I missed the program I enjoyed reading this... "एकथरी साथीलाई परम्परागत र शास्त्रीय बाटोबाट हुन्छ भन्ने लाग्याछ। हामीलाई
    मार्क्सवाद समय अनुसार परिवर्तन हुन्छ भन्ने लाग्याछ।" यो साह्रै वजनदार लाग्यो ।।

    ReplyDelete
  3. नेपाली मन पराउने केटोAugust 1, 2012 at 12:02 PM

    हे हे हे गल्ती अंग्रेजी लेख्नुभन्दा आफ्नै भाषामा लेख्नु कति मीठो हुन्थ्यो होला हगि ?

    ReplyDelete