Skip to main content

Posts

Showing posts from August, 2011

Listen to Bulbul Episode-105 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

Miss Nepal 2011: Malina Joshi. Congratulations!!! (Update) 17th edition of Miss Nepal 2011 beauty pageant has kicked off at "Nepal Army Officers' Club" in Kathmandu this afternoon. 19 beautiful and talented ladies contestant are participating in the grand finale of Miss Nepal 2011. Program is jointly hosted by Ramon Shrestha and Bhumika Thapa. Contestants are: Prasmita Sharma 01 Nisha Joshi 02 Manisha Bista 03 Namrata Dahal 04 Neha Paudel 05 Prasansha Rana 06 Malina Joshi 07 Shreeja Shrestha 08 Shruti Pandey 09 Pratibha Shrestha 10 Aruna Shrestha 11 Dipenti Shrestha 12 Madina Begum 13 Rajita Khadka 14 Bishnu Chemjong 15 Sarina Maskey 16 Biki Gadtaula 17 Neeta Yogi 18 Anupama Gurung 19 In the grand finale of Miss Nepal 2011, following people are seated as judge: Jenisa Moktan, Romi Pradhan, Yogeshwor Amatya, Rajendra Bajgain, Sailaja Acharya, Srijana Rana, Diapk Kharel,Ajaya Bhadra Khanal, Manisha Koirala, Ritu Singh Baidya. Yeso Bardhan Pra

जंगलको बाटो, सुनसान, न घर छन् वरिपरि न मान्छे नै,नजिकै खोला बगेको आवाज सुनिन्छ । चराहरु कराउँदै छन् आफ्नै धुनमा, अनी किराहरुको एकोहोरो स्वर, बेला बेला झरेर सुकेका पातहरुमा कोही हिंडे जस्तो खस्र्याक खुस्रुक आवाज आउँछ । म ओराली लाग्दैछु । देख्छु फोहोर च्यातिएको कपडा लगाएको मानिस मेरो पछी आउँदै छ । उस्का खुट्टा नांगा छन । अनुहार अँध्यारो छ । हिँड्दा उस्को शरीर अगाडिपट्टी हुत्ती रहेको छ । म फेरी अगाडि बढ्छु। त्यो मानिस मेरो दुई तीन कदम पछी हुन्छ । चुरोट पिउने मन हुन्छ । बाटो छेउको एउटा ढुङ्गामा बस्छु । खल्तिबाट सुर्याको बट्टा निकाल्छु । चुरोट सल्काउँछु रुखका टुप्पादेखी आकाशसम्म हेर्दै लामो धुँवा फाल्छु । त्यो मानिस मेरै अगाडि आई उभिन्छ । उस्का आँखा रहस्यमयी लाग्छन । केही भन्न खोजेझै, म नबोली चुरोट तान्दै जान्छु । ऊ हात अगाडि बढाउछ । हातका माझी र चोरि औंला चुरोट च्याप्न तयार हुन्छन । म चुरोट दिन्छु । ऊ पनि बसेर चुरोट तान्न थाल्छ । तपाईं को हो ? म प्रश्न गर्छु । मलाई सबै पगल भन्छन, ऊ भन्छ । म हल्का डराउँछु । कता जान लाग्नु भयो ? अर्को प्रश्न गर्छु, चिहानमा ऊ पागल जस्तै जवाफ दिन्छ ।

The country is all set to get its 35 th prime minister today. Dr. Baburam Bhattarai of UCPN (Maoist) and Ram Chandra Paudel have registered their candidacy for PM election. As the United Democratic Madeshi Front (UDMF), the alliance of five Madhes-based parties, has already decided to support UCPN (Maoist) prime ministerial candidate Baburam Bhattarai. It is likely that, we are going to get Dr. Baburam Bhattarai as our 35 th prime minister. I’ve been seeing streams of tweets and updates on Twitter and Facebook respectively. And everyone is claiming that Dr. Baburam Bhattari is next PM. Lets have a look what people are saying about PM election on Facebook and Twitter. Tweepals are tweeting about PM election with #pmelection as hashtag.

Listen to Bulbul Episode-104 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

Few of the Nepalese students in US has proposed "The Constitution of Nepal". They have released their proposed Constitution of Nepal on Facebook Page called “ The Constitution of Nepal 2068 B.S .” On Facebook Page they have written, “While the constitutional assembly is apparently failing to concur on designing a new constitution of Nepal, it is imperative that someone from civil society steps up and suggests a possible governing document that will inevitably succeed in forming an effective and a stable government.” Students who proposed this constitution are not professional writers. On Facebook they wrote, “We would like to mention to all our readers that we are neither professional writers nor members of constitutional assembly and that there might be several flaws in the proposed constitution that we are unaware of. Our intention is to suggest a model of a new constitution to the respective authorities and we strongly believe that they will help to improve it, if

सन्दर्भ भारतमा निर्वासित जिवन बिताइरहेकी बङ्गलादेशी लेखिका तसलिमा नसरिनले ट्विटरमा ट्विट गरेको कुरो हो । तसलिमा नेपाल जाँदै थिइन तर उनले एयरपोर्टमा पासपोर्ट लैजान बिर्सिछिन् र उनले ट्विटर मा ट्विट गरिन्, “मैले नेपाल विदेशी राष्ट्र हो भनेर नसोचेको कारण, पासपोर्ट ल्याउन बिर्सिए, म काठमाडौँ जान पाइन” (My Nepali friends,I missed my flight to go to Kathmandu today.I forgot to bring my passport as I didn't consider Nepal a foreign country!) उनले ट्विटरमा ट्विट गर्ने वित्तिकै नेपाली ट्विटरप्रयोगकर्ताहरु माझ ट्विट को बाढि आयो । नेपाललाई छुट्टै देश नभनिएको र नेपाल छुट्टै देश हो भनेर थाहा नपाएकोमा नेपाली ट्विटरप्रयोगकर्ताहरुको तारो तसलिमा बन्न पुगिन् । धेरै पहिले एक साथीले भनेको सम्झिन्छु, “हामी नेपाली साह्रै सेन्टी छौँ, देश, बुद्ध र सगरमाथा को कुरा गर्दा, तर काम कहिले गर्दैनौँ” । मलाई हिजो त्यस्तै लाग्यो । अरुलाई सायद तसलिमा ले भनेको कुरा असह्य भयो होला तर मलाई सामान्य नै लाग्यो । उनी बङ्गलादेशी हुन् अनि भारतमा बसिरहेकी छिन्, नेपाल र भारत बिच खूला सिमाना छ, जहाँ जानलाई पासपोर्ट चाँ

I just watched a documentary named ‘Where in the world is Osama Bin Laden’ [2007], directed & hosted by Morgan Spurlock, a married man whose wife is pregnant and expecting their first child in November. Morgan visited some Middle East countries including Egypt , Morocco , Palestinian Territories , Israel , Jordan , Saudi Arabia , Afghanistan & Pakistan in search of information about Osama Bin Laden during his wife’s pregnancy. The documentary was an average show. The title sounded like an American parody chat show but when I watched it, I saw few noticeable scenes with touching conversation so I noted them. 1 In Tel Aviv, Morgan asks one person what was his thought on the Palestinian conflict? The man answered in his Middle East accent, ‘You know when we were kids, there was this game where you play music and there’s a circle of chairs’ Morgan, ‘Yeah, Musical Chairs.’ The man, ‘Musical Chairs. This is a bit like a musical chair tragedy. Somebody is left withou

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो । मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो । म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त

१३ अगस्टमा रियाद आइपुगेको १७ जना नेपालीहरु को समूह रियादको अल्फरास कम्पनीमा विचल्ली मा परेकाछन् । महिना को ९०० रियाल दिने भनि नेपाली म्यानपावर कम्पनी आर आइ सी इन्टरनेसनल (R.I.C. International Private Ltd.) मार्फत रियादको अल्फरास कम्पनीमा पुगेका नेपालीहरु ४ दिन देखि अलपत्र परेका हुन् । ७०० तलब र २०० खाना भत्ता गरि महिनाको ९०० रियाल दिइने भनि रियाद पुर्याइएका नेपालीहरुलाई कम्पनीले ६०० रियाल भन्दा धेरै दिन नसक्ने भएपछि नेपालीहरुले आफूलाई नेपाल नै फर्काउन म्यानपावर कम्पनी समक्ष आग्रह गरेकाछन् । उनीहरुले ४ दिन देखि राम्रो सँग खाना खान पाएका छैनन् । रियाद मा रहनुभएका विष्णु प्याकुरेल ले ४ दिन देखि अलपत्र रहेका १७ जना नेपालीहरुसँग भेटेर तयार गर्नु भएको भिडियो यहाँ प्रस्तुत गर्दैछौँ । Watch Video: Nepalese in Trouble in Riyadh आशा छ, उनीहरुको कुरा सम्बन्धित निकाय सम्म पुग्ने छ ।

Listen to Bulbul Episode-103 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

हाम्रो देशमा सँधै को गाइजात्रा छ, गाइजात्रा मनाउन ‘गाइजात्रा’ कै दिन कुर्नु पर्ने स्थिती अब छैन । देशमा सबैभन्दा बढि गाईजात्रा राजनिती मा भइरहेको छ, भन्दा अत्युक्ति नहोला । अनि राजनिती मा भएको गाइजात्राले सबै क्षेत्रलाई तहसनहस गराएको छ । लोडसेडिङ हुनु, पत्रकार कुटिनु, सर्वसाधारण लुटिनु, धारामा पानी नआउनु, देशमा विना उपलब्धि ३-३ महिना मा प्रधानमन्त्री फेरिनु,  संविधान सभाको समयलाई तन्काएको तन्काएकै गर्नु, तलब र भत्ता ले नपुगेर सभासद ले पासपोर्ट बेच्नु, थरिथरिका समूहले दिनैपिच्छे थरिथरिका माग राखि बाटो, कलेज, बजार बन्द गरिरहनु, एउटा नेताले अर्को नेताको खुट्टा तानिरहनु, पार्टि फुटाइरहनु, नयाँ दल दर्ता गरिरहनु, नेटवर्क नलाग्नु आदि इत्यादी सबै गाइजात्राहरु ३ सय ६५ दिन नै देखिरहिएको छ । यो भन्दा बढि गाइजात्रा अरु के हुन्छ होला, कुनै पनि देशमा? महंगी बढिरहनु, पेट्रोल र डिजेल को अभाव खेपिरहनु, सोर्स र फोर्समा मात्र सबै चलिरहनु, नेता ले अपराधिक संगठनलाई संरक्षण दिइरहनु, देश को सिमाना मिचिरहनु, नेतागण देश विदेश डुलिरहनु, भ्रष्टचार र कालोबजारी फस्टाइरहनु, जनताले दुख पाइरहनु, हाम्रो नियती नै ब

Dear Rulers You have been ruling us for some time now, some of you, for 5 or 10 or 15 or even 20 years now.So we want you to answer a few questions below. a) Why are 601 constituent lawmakers needed when at the end only 3 or 4 politicians decide everything for them? b) Why do you stop hydro-power companies from investing here, if you talk about hydro-power as a major export and development catalyst for Nepal? (we go 14 to 18 hours without electricity a day each winter) c) Why do you talk about democracy, when you issue “whip” to your members to only be allowed to vote along party leaders lines? d) Why do you talk about us youths as Nepal’s future, when we are clearly the “present” of the country? (82% of Nepali are under 40) e) Why do you call other countries to help and beg for aid if you don’t want any foreign interference? (30% of economy runs on aid) f) Why does Bagmati still stink when over 25 years, there are 100′s of organizations and government bodies working to

All Nepal National Independent Students Union- Revolutionary (ANNISU-R) has padlocked Kathmandu University since Thursday, 11th August. ANNISU-R padlocked Central Campus and administration office at Dhulikhel demanding to fulfill their 9-point demands. Maoist Students  have placed banners, flags and notices at Kathmandu University premises.  Don’t know, when KU will re-open again?  Photo by Gaurav Thapa

प्यासेन्जर कोइ भुस परे, धादिङे जती जम्मैले पालैपालो वाके। तीनलाई हेर्दाखेरी त ड्राइभर मस्तसँग अगाडि सिटमा बसेकोछ, स्टेरिङ् घुमाकोछ, गीत सुन्दै मोटर हुइँकाकोछ भन्ने लाग्दो हो। यहाँ मान्छेलाई कति पीर छ, तीनलाई के थाहा? हुन त म पनि केटकेटी हुँदा त्यस्तै ठान्थेँ। मोटर देखेपछी स्कुल छोडेर मोटरमा झुन्डिन जान्थें। बा-आमाले गाली गर्दा ती मेरा र मोटरका त दुश्मनै हुन की जस्तो लाग्थ्यो। हेर्दाहेर्दै स्कुल छोडियो, घर छोडियो, गाउँ छोडियो... सबै कुरा छोडियो तर केही पाइएन। पाइयो त एउटा खँलासीको जागिर। जे कुरा पनि रहर हुँदा मात्रै रमाइलो लाग्ने रहेछ, त्यही रहर काम बन्यो भने मन मर्दो रहेछ। तर के गर्नु? पढाई छैन, ईलम छैन, सिप छैन? रमाइलोको लागि बसमा झुन्डिदा झुन्डिदै आखिरमा ड्राइभर सम्म बनियो। अब ईलमले यो भन्दा अरु चाँहीं केही बनिएला जस्तो छैन। अब बन्न मन लागेको भनेको बाउ हो, तर खोइ दुइटा ज्यान पाल्न त धौ धौ भएको बेलामा कसरी धान्ने हाउ? बुढीले पनि खुब रहर गर्छे, तर भन्न सक्दिन बिचरी, मेरो ब्यथा त्यस्ले जस्तरि कल्ले बुझ्छ र? त्यसैले अब सोच्नै पर्छ, रिनधन नै गरेर भए पनि बिदेश जानु पर्‍यो। एउटा सन्तानक

लौ अचम्म...!! फोम पो लोड गर्दै रहेछन छतमा। राम्रै लगेज पाईएछ आज। 'सरले बोलाउनु भएको छ', खलाँसीले भन्यो। को-को न सर होला भनेको अघि उही क्यु लाइदिन्न भन्ने लण्ठु रहेछ। 'बर्खा मास लगेज पायौ, राम्रो भो। ल यो बील र पैसा राख' 'सर यत्रो लगेज छ, १५०० त साह्रै थोरै भयो नि' 'तेरिमासाले फोम हो यो, हल्का छ, हेर्दा मात्रै धेरै देखिएको हो, लिने भए लि नत्र म समान झारिदिन्छु' 'सर ट्राफिकले ३ ठाऊंमा मात्रै समाए भने यति पैसा सबै तिनैलाई बुझाऊँदैमा ठीक्क हुन्छ, साहुलाई के दिनु मैले? यतिमा त म लैजान्न' 'ओइ, त्यो समान झारिदे, पछाडिको गाडीमा हाल' 'सर हाम्रो लगेज बुक भाईसकेको छ, हाल्न मिल्दैन' पछाडिको ड्राइभर बाठो भैहाल्यो। 'सर समान झारिदिनुस्, मेरो समय हुन लाग्यो।' म पनि हल्का बाठो भए झैं गरें। 'ल ल भन् कतिमा लैजान्छस?' 'तँ मु**को समान त जती नै दिए नि लान्न' मनले यस्तो भन भन्यो तर भनिन, 'सर अब यत्रो समान, कति दिने आँफै बिचार गर्नुस्।' 'हेर तिमीहरुलाई अर्को पटक लगेज चाहिन्छ की चाहिंदैन? खुरुक्क भन

Listen to Bulbul Episode-102 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल