Skip to main content

IOE Pulchowk Campus Website Hacked

इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुल्चोक क्याम्पस को साइट ह्याक भएको छ । आइतवार राती ह्याक भएको थाहा भएपनि, कसले साइट ह्याक गरेको भन्ने कुरा खुल्न सकेको छैन । साइटलाई ह्याकरहरु ले आफ्नो नियन्त्रणमा लिएर भिन्न भिन्न दुइ ‘पोर्न’ साइटहरु (पोर्नहव र रेडट्युब) मा रिडाइरेक्ट गराइदिएका हुन् ।hacked

IOE को वेवसाइट ioe.edu.np लाई एउटा पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ भने, www.ioe.edu.np लाई अर्को पोर्न साइटमा रिडाइरेक्ट गरिएको छ । साइटमा कोही छिरेर भन्दा पनि, साइटको कन्ट्रोल प्यानल नै ह्याक गरेर साइटलाई ३०१ रिडाइरेक्ट गरिएको हुनु पर्ने हाम्रो प्रारम्भिक अनुमान रहेको छ ।

भर्ना को सिजन मा साइट ह्याक हुनु, अझ त्यो पनि इन्जिनियरिङ इन्स्टिच्युटकै साइट ह्याक हुनु अत्यन्त लज्जाजनक कुरा हो । हामीले साइट ह्याक भएको थाहा पाउने बित्तिकै फेसबुक बाट पुल्चोक क्याम्पस का केही प्रतिनिधिहरुलाई खबर गरिसकेका छौँ । साथै पुल्चोक क्याम्पसबाट कोही यो ब्लग पढ्दै हुनुहुन्छ भने, पुल्चोक क्याम्पस को सम्बन्धित निकायलाई तुरुन्त कामकारवाही बढाउन  खबर गरिदिनुहोला ।

पुल्चोक क्याम्पसलाई हामीले गुगलक्यास मा यस्तो देख्यौँ !

ioe cached

आशा छ, पुल्चोक क्याम्पसले तत्काल साइट आफ्नो नियन्त्रण मा लिएर, आफ्नो कारवाही अघि बढाउने छ !

Warning!!!

 IOE को साइट पोर्न साटइमा रिडाइरेक्ट भइरहेकोले, IOE को साइट नहेर्न आग्रह गर्छौँ । साइट हेर्दा कुनै प्रकारको हानी भएमा आकारपोष्ट जिम्मेवार नहुने जानकारी गराउछौँ !

Site of IOE has been hacked and it is redirecting to p**n site. Please if you know any responsible officials of IOE do inform now. Enter site at your own risk.

Update 1: हामीले बिहान ३ बजे साइट हेर्दा, IOE को साइट पुल्चोक क्याम्पस को नियन्त्रण मा आइसकेको हो कि भन्ने अनुमान गरेका छौँ । Service Unavailable: HTTP Error 503. The service is unavailable. भन्ने व्यहोरा को सन्देश IOE को गृहपृष्ठमा आइरहेको छ ।

Update 2: हामीलाई प्राप्त जानकारी अनुसार IOE को साइट ह्याक नभइ, मर्कन्टाइल को सेक्युरिटि वाल भित्र छिरेर ह्याकरहरुले IOE को DNS entry परिवर्तन गरेका हुन् । २४ घन्टा भित्र साइट अप हुने कुरा IOE ले जनाएको छ । (Thanks to @rochan_)

Comments

  1. Hello Akar Jee,
    Since you are a tech blogger, I think you should have blogged after proper investigation from your side. It is very shameful that you didn't check the web host info and traced the domain through different dns tracer available online before updating your site with a misleading title. The use of the buzzword "Hacked" doesn't suit the tech blogger like you who write without proper study and analysis. Hope you get the message. Thank you.

    ReplyDelete
  2. Nitesh ! 
    Yes someone enter into Mercantile security wall and changes DNS record. And I think its a one type of hack. At that time, we've traced ioe.edu.np and mail.ioe.edu.np as well. Well, I've not written anything about it, but above 2nd paragraph may tell you something.

    Later we've knew that, DNS has been changed. Go through our update as well.
    Thanks !

    ReplyDelete
  3. Btw, thanks for your suggestion ! 

    ReplyDelete
  4. aaile ta khulchha ta.....

    ReplyDelete
  5. Well, finally the site is on. As far as I guess those crackers had added a piece of code to redirect the url to the porn site. It is quite sure that they must be from Nepal itself and must always be disclosing the PHP scripts of the hacked sites. Can't guess anything more than that but the cracker must have a web site or blog where the incident will be posted very soon. Anyway, it's the third time.
    webg0ru , your description is very nice; liked it!

    ReplyDelete
  6. IOE ko website aile samma pani khuleko chaina..kasto IOE raichha...euta bhai ko lagi form bharnu parne thyo...tension po bhayechha ta...

    ReplyDelete
  7. हामीले बिहान ३ बजे साइट हेर्दा, IOE को साइट पुल्चोक क्याम्पस को नियन्त्रण मा आइसकेको हो कि भन्ने अनुमान गरेका छौँ  भने पछी मर्कन्टाईलको सेक्युरिटि वाल भित्र छिरेर ह्याकरहरुले IOE को DNS entry परिवर्तन गरेका
    हुन् भन्ने बिश्वास गर्न सकिन्न । टपलेभल डोमेन मा जस्तो ccTLD मा DNS हरु त्यती छिटै परिवर्तन हुने त त्यती छिटै प्रोपगेट हुने कुरा बिश्वास गर्न सकिन्न । मैले बुझे सम्म मर्कन्टायलको डोमेन मेनेजमेन्ट सिष्टम मा छिरेर रातारात सेटिङ्ग परिवर्तन गर्न सम्भव छैन । यदी ह्याकरहरु मर्कन्टायलको सिष्टम भित्रै छिरेका भए अवश्य पनि ईन्जीनियरिङ्ग क्याम्पसको वेब साईट रिडाईरेक्ट बिगारेर बस्दैनन ।

    मलाई चाही आफ्नो कमजोरी लुकाउन मर्कन्टायलको सिस्टम लाई दोष देखाए जस्तो लाग्यो ।

    ReplyDelete
  8. By reading this post I think You had hacked that site. Don't try to be over smart.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post