World Bloggers Day and Launch of MeroReport.net

इक्वेल एक्सस नेपाल को पहलमा नेपाल मा सम्भवत पहिलोपटक ‘विश्व ब्लगर दिवस’ मनाइयो । कार्यक्रममा आधिकारिक रुपमा नागरिक पत्रकारिता को साइट अर्थात ‘सिटिजन जर्नालिजम’ को साइट “मेरो रिपोर्ट” सार्वजनिकीकरण गरियो ।

meroreport

सुकर्म को साङ्गीतिक प्रस्तुती सँगै साँझ ६ बजे सुरु भएको कार्यक्रम मा  राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त बिनय कुमार कसजु ले “नयाँ अनलाइन मिडिया र मिडिया सेक्युरिटी” को बारेमा धारणा राख्नु भएको थियो । पत्रकार, ब्लगर आदि को उपस्थितिमा सम्पन्न कार्यक्रम मा विनय कुमार कसजुले मेरो रिपोर्ट को “अफिसियल लन्च” गर्नु भएको थियो ।

sukarma

कार्यक्रम मा आफूले पनि आफ्नो ब्लगिङ अनुभव सबैको सामु राखेको थिँए । वक्ता को रुपमा बोल्दै, आफूले ब्लगिङ कहिले सुरु गरेँ र कसरी गरेँ भनेको थिँए । (ब्लग कहाँ बाट कसरी सुरु गरेँ भनेर कुनै दिन लेखौँला)

php9WWyE9aakar

(सिटिजन जर्नालिजम र मेरो रिपोर्ट को बारे, चाँडै लेख्नेछु, आज चाँही धेरै थाकिएकोले, धेरै लेख्न सकिएन ! अन्य फोटोहरू केही पछि अपलोड गर्नेछु ।)

फोटोहरु: मेरोरिपोर्ट बाट

0 प्रतिक्रिया :

Post a Comment