Skip to main content

Posts

Showing posts from December, 2010

Listen to Bulbul Episode-70 [December 29,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-70 [December 29,2010]

गुगल का ब्लगर का प्रयोगकर्ताहरुलाई खुशी को खबर छ । केही दिन अघि ब्लगर ले ब्लगलाई मोबाइल फ्रेन्डली बनाउने सुविधा थपेको छ ।  डेस्कटप र ल्यापटप हुँदै, इन्टरनेट मोबाइलमय हुँदै गएको समय मा, ब्लगर ले थपेको यो सुविधाले ब्लग का पाठकहरु अझै बढाउने कुरामा दुविधा छैन । अब मोबाइल फ्रेन्डली ब्लग का लागि, ब्लगर का प्रयोगकर्ताहरुले अन्य साइटहरुमा निर्भर हुनु नपर्ने स्थिति आएको छ । अब ब्लगर को सेटिङ बाट नै, ब्लग को लागि मोबाइल साइट बनाउन सकिन्छ । मोबाइल भर्सन कसरी बनाउने ? हाललाई ब्लगलाई मोबाइल भर्सन बनाउने सुविधा ब्लगर ड्राफ्ट मा मात्र उपलब्ध छ । अत:  यो सुविधा उपयोग गर्न को लागि ब्लगर ड्राफ्ट मा जानुहोस । ड्यासबोर्ड हुँदै सेटिङ मा जानुहोस् , त्यसपछि सेटिङ हुँदै इमेल र मोबाइल ट्याब मा जानुहोस् । [Dashboard > Settings > Email & Mobile tab] त्यस पेज मा माथि यही फोटो मा देखाए जसरी, Yes भन्ने अप्सन थिचेर मोबाइल प्रिभ्यु थिच्नुहोस्, तपाई को मोबाइल साइट तयार भयो । ब्लगर कै टेम्प्लेट मा ब्लग बनाइको छ भने, मोबाइल मा पनि त्यही थिम देखिनेछ भने गुगल एड राखिएको भए, एड पनि तल र माथि देखिने क

सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा “म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ। नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई लिच्छवि-कुलकेतुः अर्थात् लिच्छवि-कुलको झण्डाजस्तो भनी चिनाउने गरेका थिए। यसबाट त्यतिवेला नै नेपालमा केतु अर्थात् ध्वजाको प्रचलन थियो भन्न सकिन्छ। इन्द्रजात्राको दिन इन्द्रध्वज फहराउने परम्परा आज

Listen to 4th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4

तपाई ले आज गुगल को होमपेज हेर्नुभयो? गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ । नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ । जब कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्मिएक

Listen to Bulbul Episode-69 [December 22,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-69 [December 22,2010]

If I knew it would be the last time that I see you walk out the door, I would give you a hug and kiss and call you back for one more. If I knew it would be the last time I'd hear your voice lifted up in praise, I would video tape each action and word, so I could play them back day after day. If I knew it would be the last time, I could spare an extra minute or two to stop and say "I love you," instead of assuming, you would know I do. If I knew it would be the last time I would be there to share your day, well I'm sure you'll have so many more, so I can let just this one slip away. For surely there's always tomorrow to make up for an oversight, and we always get a second chance to make everything right. There will always be another day to say our "I love you's", And certainly there's another chance to say our "Anything I can do's?" But just in case I might be wrong, and today is all I get, I'd like to say how muc

A short Nepali  Movie, ‘LUST’ by Rajan Kathet  is going to screen tomorrow (Monday, 20th December) at Kathmandu University along with Deepak Rauniyar’s movie ‘POOJA’ at 4.00pm. 'LUST', a first movie made by the students of Kathmandu University is also the winner of 'Buds Film Fiesta 2010 '. And Movie 'POOJA', is made by acclaimed movie maker Deepak Rauniyar. Program is being organized by Media Studies Group of Kathmandu University (MSGKU). Starring Manisha Bista & Pawan Jha, it’s a short (about 22 minutes) Nepali movie  and is about a  love of a ‘caption cook’ and a ‘beautiful lady’ who worked in same office. They fall in love with each other. Though they love each other but their desire & perspective  were different. One day, Boy invited  her for dinner and then something happen…To find out the whole story, you have to watch this movie yourself. Movie name: LUST Director :     Rajan Kathet Producer :     Praveen Samuel Thapa S

Listen to 3rd episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3

विगत का “बारक्याम्प”हरु को सफलता बाट प्रेरित हुँदै, फोटोग्राफी मा लागेका व्यक्ति तथा फोटोग्राफरहरुलाई एकै ठाउँमा भेला गरेर, आफ्ना आइडियाहरु आपस मा बाँड्ने, सुन्ने र सुनाउने हिसाबले भोलि Galleria CUC, Momomagic पूल्चोक (साझा पेट्रोल पम्प अगाडि) ललितपुर मा फोटोक्याम्प काठमाडौँ २०१० को आयोजना हुँदैछ । कार्यक्रम खुला रुपमा आयोजना गरिएको हुँदा, जो कोही पनि निशुल्क सहभागी हुन सक्नेछन् । कार्यक्रम मा फोटोग्राफी सम्बन्धी प्रिजेन्टेसन, डिजिटल स्लाइड सो, फोटो स्टोरिज आदि समेटिनेछ भने, फोटोग्राफी सम्बन्धि विभिन्न जानकारी (tips and tricks) हरु पनि, कार्यक्रम स्थल मै प्रयोगात्मक रुपमा देखाइने कुरा फोटोक्याम्प ब्लग ले उल्लेख गरेको छ । “बारक्याम्प” कै शैलीलाई पच्छ्याउँदै आयोजना भइरहेको फोटोक्याम्प २०१० मा पनि सहभागीहरु नै वक्ता को रुपमा रहनेछन् । सहभागीहरुले आपस मा प्रश्न सोध्न, आफ्ना आइडियाहरु दिन सक्नेछन् । तपाईसँग पनि आइडिया छ या भनौँ फोटोग्राफी मा रुची छ भने, तपाईलाई यो कार्यक्रम ले फाइदा नै पुग्ने देखिन्छ । आफ्ना आइडियाहरु छन् भने, तपाईले फोटोक्याम्प स्थल मै रजिष्ट्रेशन (निशुल्क) गरेर आफ्ना

Listen to Bulbul Episode-68 [December 15,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-68 [December 15,2010]

वनेपा – वर्दिवास अर्थात वि पी राजमार्ग हुँदै केही दिन पहिले घुम्न गइएको थियो । काभ्रेको वनेपा बाट बस चढेर, धुलिखेल, भकुण्डेवेसी, नेपालथोक, झाँगाझोली रातमाटा, खाल्टे, खुर्कोट हुँदै पुर्खौली थलो मन्थली, रामेछाप  सम्म पुगिएको थियो । भर्खर ट्रयाक मात्र खुलेको र सुनकोशी किनारै किनार रहेको नेपालथोक देखि खुर्कोट सम्म को साँघुरो, कच्ची तथा खतरानाक बाटो हुँदै लगभग ७ घन्टा को यात्रा पछि, मन्थली पुगियो । बाटो मा भोगेका  र देखेका कुराहरु निकै रमाइला थिए । वनेपा देखि नेपालथोक सम्म पक्की बाटो छ, त्यसपछि कच्ची बाटो छ, मन्थली सम्म नै ! जापानिज कम्पनि बाटो बनाउन लागिपरेको छ, र पछिल्लो योजना अनुसार खुर्कोट र नेपालथोक दुवै तिर बाट बाटो धमाधम बनाइँदैछ । बाटो मा आफूले देखेका कुराहरुलाई यहाँ राख्दैछु ।

Listen to 2nd episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2

Listen to Bulbul Episode-67 [December 08,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-67 [December 08,2010]