Shruti Sambeg : Download बाबु आमा र छोरा

आज को श्रुति संवेग को यो अंक मा हामीले ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को सम्पुर्ण डाउनलोड लिंक लिएर उपस्थित भएका छौँ ।
shruti_sambeg_ban
मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ ।

उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Download Babu Aama ra Chhora:

4 comments :

  1. मलाई एकदमै मनप¥यो । साहित्यमा विश्वेश्वरलाई पढ्न सा¥है खुशी लाग्छ ।

    ReplyDelete
  2. kitab lai sunna payeko ma khushi lagyo.

    ReplyDelete
  3. good job bro......... Thanks

    ReplyDelete