Skip to main content

संसारभर हलचल मच्चाउँदै, विकिलिक्स @Wikileaks [Video]

अमेरिकी सेना को अति गोप्य कागजातहरु सार्वजनिक गरेर संसारभर हलचल मच्चाइरहेको विकिलिक्स ले आज फेरि अमेरिकी दुतावास को गोप्य भनिएको   २ लाख ५१ हजार २ सय ८७ वटा दस्तावेजहरु सार्वजनिक गरेको छ । अहिले सम्म कै ठूलो परिमाण मा यसरी अमेरिकी सरकार को विदेश नितीहरु भएको गोप्य दस्तावेजहरुwikileaks सार्वजनिक भएका हुन् ।

सार्वजनिक गरिएको विकिलिक्स मा सन् १९६६ देखि गत फ्रेवुअरी सम्म का २ सय ७४ वटा अमेरिकी दुतावासहरुका गोप्य भनिएका दस्तावेजहरु समाविष्ट छन् । सार्वजनिक भएका दस्तावेजहरु ले अमेरिका तथा अमेरिकी दुतावासहरु को नदेखिएको अँध्यारो पाटोहरु उजागर गरेको छ ।  ती सार्वजनिक गरिएका दस्तावेजहरु मा अमेरिका को ‘युएन’ माथि को जासुसी लगायत, अमेरिका को अन्य देशहरु सँग को कुटनितिक सम्बन्ध, अमेरिका को मानवताविरोधी कार्यहरु, अमेरिकी विस्तारवादी निती तथा कार्ययोजना , अमेरिकी जासुसी गतिविधि, लगायत हजारौँ आश्चार्यजनक तथ्यहरु समावेश गरिएको छ ।

हात्ति को देखाउने र चपाउने दुइटा दाँत हुन्छ भने झैँ, अमेरिका को देखाउने चरित्र र काम गर्ने शैली मा टाढा टाढा सम्म कुनै सम्बन्ध छैन भन्ने कुरा, सार्वजनिक भएका दस्तावेजहरु ले देखाएको छ ।

ट्विटर मा  अमेरिकी दुतावासका गोप्य दस्तावेजहरु सार्वजनिक हुँदैछ भनेर पहिले नै सूचना चुहाएको विकीलिक्स ले विस्तारै सबै अमेरिकी दुतावासहरु को दस्तावेजहरु सार्वजनिक गर्दै जाने कुरा,आफ्नो साइट विकिलिक्समा जनाएको छ ।

सार्वजनिक गरिएका दस्तावेजहरु मध्ये २ हजार २ सय ७८ वटा दस्तावेजहरु नेपाल स्थित अमेरिकी दुतावास को रहेको छ । विकिलिक्सका अनुसार काठमाडौँस्थित अमेरिकी दूतावासले पठाएका २ हजार २ सय ७८ मेमोहरु मध्ये ८४ लाई अति गोप्यको दर्जा दिइएको छ, १ हजार २ सय ९९ मेमो गोप्य हुन् भने ७९५ लाई चाहिँ कुनै वर्गीकरण गरिएको छैन।


सार्वजनिक गरिएको दस्तावेजहरुमा के छ ?

२ लाख ५० हजार दस्तावेज बाट २ सय २० वटा  दस्तावेजहरु प्रकाशन गरिसकेको विकिलिक्स ले ‘न्यु योर्क टाइम्स’, ‘गार्जियन’ लगायत ५ वटा  अन्तराष्ट्रिय सञ्चार माध्यमहरुलाई उपलब्ध गराएको दस्तावेजहरुमा संसारलाई आश्चर्यचकित पार्ने तथ्यहरु छन् । _50197817_wikileaks_papers_464gr

‘युएस केवल’ (US Cabels) नाम दिइएको र आज सार्वजनिक गरिएका दस्तावेजहरुमा निम्न कुराहरु उल्लेख गरिएका छन्:

इरान आक्रमण : सार्वजनिक गरिएको दस्तावेज मा साउदी अरब का राजा लगायत दर्जनौँ पदाधिकारीहरु ले इरान माथि आक्रमण गर्न बारम्बार अमेरिकालाई आग्रह गरिएको कुरा उल्लेख गरिएको छ । इरान को बढ्दो आणविक शक्तिलाई नियन्त्रण गर्न, आक्रमण आवश्यक रहेको कुरा अरब देशका प्रतिनिधिहरुले अमेरिकालाई बताएका थिए ।

अमेरिका व्दारा ‘युएन’ (UN) माथि जासुसी : गत जुलाई २००९ मा हिलारी क्लिन्टन ले ‘युएन’ का महासचिव ‘वान्कि मुन’ लगायत सम्पूर्ण पदाधिकारीहरु को  सम्पूर्ण विवरणहरु राख्न को लागि जासुसी गराएकी थिइन ।

[A cable to US diplomats issued under US Secretary of State Hillary Clinton's name tells them to collect "biographic and biometric" information - including iris scans, DNA samples and fingerprints - of key officials at the UN. They are also ordered to find credit card details, e-mail addresses and passwords and encryption keys used for computer networks and in official communications.]

पाकिस्तान को आणविक शक्ति : Cables reported in the New York Times show US concern over radioactive material in nuclear power stations in Pakistan, with fears it could be used in terror attacks. They reveal the US has been attempting to remove highly enriched uranium from a research reactor in Pakistan since 2007. - BBC

चाइना सरकार व्दारा गुगल माथि आक्रमण गर्न निर्देशन : China’s Politburo directed the intrusion into Google’s computer systems in that country, a Chinese contact told the American Embassy in Beijing in January, one cable reported. The Google hacking was part of a coordinated campaign of computer sabotage carried out by government operatives, private security experts and Internet outlaws recruited by the Chinese government. They have broken into American government computers and those of Western allies, the Dalai Lama and American businesses since 2002, cables said. - NY Times

अमेरिका र दक्षिण कोरिया को प्लान : Thinking about an eventual collapse of North Korea: American and South Korean officials have discussed the prospects for a unified Korea, should the North’s economic troubles and political transition lead the state to implode. The South Koreans even considered commercial inducements to China, according to the American ambassador to Seoul. She told Washington in February that South Korean officials believe that the right business deals would “help salve” China’s “concerns about living with a reunified Korea” that is in a “benign alliance” with the United States. – NY Times

Other issues reportedly covered in the cables are:

  1. Iranian attempts to adapt North Korean rockets for use as long-range missiles
  2. Corruption in Afghanistan with concerns heightened when a senior official was found to be carrying more than $52m (£33m) in cash on a foreign trip
  3. Bargaining to empty the Guantanamo Bay prison camp - including Slovenian diplomats being told to take in a freed prisoner to secure a meeting with President Barack Obama
  4. Germany being warned in 2007 not to enforce arrest warrants for CIA officers involved in an operation in which an innocent German citizen with the same name as a suspected militant was abducted and held in Afghanistan
  5. US officials being instructed to spy on the UN leadership by Secretary of State Hillary Clinton
  6. Alleged links between the Russian government and organized crime
  7. Yemen's president talking to General David Petraeus (while he was responsible for US military operations in Central Asia and the Middle East as head of US Central Command) about attacks on Yemeni al-Qaeda bases and saying: "We'll continue saying the bombs are ours, not yours"
  8. Faltering US attempts to prevent Syria from supplying arms to Hezbollah in Lebanon

via BBC

नेताहरुका उपनाम :

सार्वजनिक भएका दस्तावेजहरु मा विभिन्न देश का नेता तथा राजनितज्ञहरुलाई अमेरिका दुतावास का कर्मचारी र अमेरिकी अधिकारीहरुले विभिन्न किसिम का उपनामहरु दिएकाछन् ।

उत्तर कोरिया का राष्ट्रपतिलाई "flabby old chap"  भनिएको छ, (North Korea's Kim Jong-il is a "flabby old chap" suffering from trauma from a stroke)  भने इरान का राष्ट्रपति मोहम्मद अहमदिनेइजाद लाई ‘हिटलर’ संज्ञा दिइएको छ ।

जर्मन चान्सलरलाई एन्जेला मर्केललाई "risk averse and rarely creative" भनिएको छ भने, इटालियन प्रधानमन्त्री Silvio Berlusconi लाई "feckless, vain, and ineffective as a modern European leader"  को बिल्ला लगाइएको छ ।

जिम्बाबे का प्रधानमन्त्री Morgan Tsvangirai लाई बहादुर भन्दै "brave, committed man" संज्ञा दिइएकोछ । 

spiegelgoodbig

Image Source: Gawker Media 


VIDEO :

Guardian's Video shows how the cables were leaked, how the Guardian handled them, and what the first batch of leaks contain. Editors of Guardian are expressing there views and discussing, what the leaks contain.

WikiLeaks US embassy cables as it happened | Guardian


प्रतिक्रियाहरू :

विकिलिक्स ले अमेरिकी दुतावासका गोप्य दस्तावेजहरु सार्वजनिक गर्न सुरु गरेसँगै, यस कार्य को अमेरिकी सरकारले घोर आपत्ति जनाएको छ । ती गोप्य दस्तावेज सार्वजनिक गरेर विकिलिक्स ले, सयौँ को जिवन धराप / खतरा मा पारेको आरोप अमेरिका ले लगाएको छ ।

त्यस्तै पछिल्लो प्रतिक्रिया स्वरुप इरान का राष्ट्रपति मोहम्मद अहमदिनेइजाद ले ‘विकिलिक्स’ ले सार्वजनिक गरेको भनिएको दस्तावेजहरु ‘इरान तथा इरानीहरुलाई’ लाई मानसिक रुप ले कमजोर बनाउने एउटा प्रपोगान्डा मात्र हो भनेका छन् । ती दस्तावेज मा जे सुकै भनिएका भएपनि, ती दस्तावेजहरुका कारण इरान को अन्य देशहरु सँग को सम्बन्ध मा कुनै फरक नपार्ने कुरा पनि उनले बताएको, बिबिसी ले आफ्नो पछिल्लो संस्करण मा उल्लेख गरेको छ ।


के हो विकिलिक्स ?julian assange

विकिलिक्स (http://wikileaks.org/)  एक गैर नाफामुखी वेवसाइट हो, जसले संसार भर का गोप्य   तथा महत्वपूर्ण सूचना र समाचारहरु सार्वजनिक गर्छ् ।

स्रोत र पत्रकार को नाम नखुलाउने, विकिलिक्स “कम्प्युटर नेटवर्क ह्याकिङ” मा विशेष दख्खल राख्ने अष्ट्रेलिया का ‘जुलियन असाङ्ग’ (Julian Assange) ले स्थापना गरेका हुन् ।

अमेरिका - ईराक तथा अफगानिस्तान युद्ध को गोप्य दस्तावेजहरु सार्वजनिक गरेर चर्चा मा आएको विकिलिक्स ले, अमेरिकी दुतावास का गोप्य तथा महत्वपुर्ण दस्तावेजहरु सार्वजनिक गरेर फेरि चर्चा मा आएको छ ।


विकिलिक्स ह्याक

अमेरिकी दुतावासहरु को दस्तावेजहरु सार्वजनिक गर्ने  कुरा ट्विटर मा सार्वजनिक गरेपछि, विकिलिक्सलाई केही ह्याकरहरु ले हिजो ह्याक गर्ने प्रयास गरेका थिए । आफ्नो साइट मा अत्याधिक ‘आक्रमण’ गरेको बताउँदै, विकिलिक्स ले ट्विटर मा आफ्नो साइट ह्याक या भनौँ डाउन नै भएपनि, विश्वस्तरिय ‘न्यु योर्क टाइम्स’, ‘गार्जियन’ लगायत अन्तराष्ट्रिय मिडियाहरु ले सार्वजनिक गर्ने कुरा पनि उल्लेख गरेको थियो । सोही घोषणा अनुसार, नै ती अन्तराष्ट्रिय मिडियाहरु ले आज ती महत्वपुर्ण  सार्वजनिक दस्तावेजहरुलाई प्रमुखताका साथ प्रकाशन तथा प्रशारण गरिरहेकाछन् । विकिलिक्स आइतवार केही समयका लागि डाउन भएको थियो ।

wikileaks_tweet


राम्रो काम का लागि विकिलिक्स ह्याक : जेष्टर

एक ‘जेष्टर’ नाम गरेका  ह्याकर ले आफूले विकिलिक्स ह्याक गरेको कुरा सार्वजनिक गरेका छन् । ‘ट्याङ्गो डाउन’ का नाम मा ईश्लामिक साइटहरु ह्याक गर्ने, ‘जेष्टर’ ले ‘विकिलिक्स ले महत्वपुर्ण दस्तावेजहरु सार्वजनिक गर्न थालेपछि’ त्यसलाई रोकेर राम्रो काम गर्न को लागि विकिलिक्स ह्याक गरेको कुरा ‘जेष्टर’ ले बताएको भन्दै ‘सिएनएन’ ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । आफुलाई भुतपुर्व आर्मी बताउने ‘जेष्टर’ ले विभिन्न समयमा दर्जनौँ ईश्लामिक साइटहरु ह्याक गरिसकेकाछन् ।


Further Reading:

1) Secret US Embassy Cables  : http://cablegate.wikileaks.org/

2) US embassy cables leak sparks global diplomatic crisis : http://www.guardian.co.uk/world/2010/nov/28/us-embassy-cable-leak-diplomacy-crisis

3) The US Embassy Cables : http://www.guardian.co.uk/world/the-us-embassy-cables

4) WikiLeaks Targeted in DDoS Attack as Latest Leak Hits the Web : http://mashable.com/2010/11/28/wikileaks-ddos-attack/

 

5) All the Hottest Diplomatic Gossip From the Latest Wikileak : http://gawker.com/5700705/all-the-hottest-diplomatic-gossip-from-the-latest-wikileak

6) US condemns Wikileaks diplomatic cables release :  http://www.bbc.co.uk/news/world-us-canada-11860435

7) Wikileaks cables: key issues : http://www.bbc.co.uk/news/world-us-canada-11858990

8) WikiLeaks embassy cables: download the key data and see how it breaks down :  http://www.guardian.co.uk/news/datablog/2010/nov/29/wikileaks-cables-data

9) WikiLeaked Diplomatic Cables Confirm China’s Politburo Was Behind Google Hacking Incident : http://techcrunch.com/2010/11/28/wikileaked-cables-china-google/

10) 'Hacktivist for good' claims WikiLeaks takedown : http://edition.cnn.com/2010/US/11/29/wikileaks.hacker/index.html

11) How 250,000 US embassy cables were leaked :  http://www.guardian.co.uk/world/2010/nov/28/how-us-embassy-cables-leaked

12) Cables Obtained by WikiLeaks Shine Light Into Secret Diplomatic Channels : http://www.nytimes.com/2010/11/29/world/29cables.html?_r=1

Comments

  1. नया र आश्चर्य लाग्ने खबरको बारेमा लेखेर पोस्ट गर्नु भएको मा -आकार जी लाइ धन्यबाद !

    ReplyDelete
  2. wikileaks rocks [so you do] :)
    Bro thanks for the info in much summarized form.

    ReplyDelete
  3. आम्मै यस्तो पो हुनुपर्छ -----

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हेए माईट [कथा]

अनि मैले पनि “हेए माईट” भन्न थालेँ।

जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो।


१४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भनेर गय…

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…

Shruti Sambeg : Radha [Review & Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…