सावधान : फेसबुक को स्टाटस र वाल मा पोस्ट गरिएका शंकास्पद लिंकहरु 'क्लिक' नगरौँ, फेसबुक ह्याक हुनसक्छ

विगत २-३ दिन यता, फेसबुक प्रयोगकर्ताहरु को स्टाटस र वाल मा अनौठा वाक्य र शंकास्पद लिंकहरु देखिएकाalert छन् । तर सावधान ती लिंकहरु ‘क्लिक’ गर्ने काम नगर्नुहोला । यदि तपाईले ती लिंकहरु क्लिक गरेको खण्ड मा तपाई को फेसबुक स्टाटस तथा तपाईका साथिहरु का फेसबुक वाल मा अटोमेटिक रुपमा ‘चाहिने नचाहिने’ कुराहरु ‘पोस्ट’ हुन सक्छन्, जसले तपाई को साथिहरु बिच को सम्बन्ध बिगारिदिन सक्छ ! त्यति मात्र होइन, तपाई को कम्प्युटर भाइरसले ग्रस्त हुन्छ र तपाई को फेसबुक ‘ह्याक’ हुनसक्छ ।

अहिले फेसबुक का स्टाटस र वालहरुमा यसप्रकार का वाक्यहरु देखिएकाछन् :

spam_linkमाथि उल्लेख गरिएका स्टाटसहरु तथा यस्तै किसिम का अन्य स्टाटस वा वालपोष्टहरु फेसबुक मा भेट्नुभयो भने, त्यसलाई तत्काल डिलेट गरिदिनुहोला । अथवा साथीलाई त्यस्ता लिंकहरु क्लिक नगर्न भन्नुहोला र आफू पनि त्यस्ता लिंकहरु क्लिक नगर्नहोस् । प्राय: फेसबुक एप्लिकेसनहरु बाट यस्तो समस्या सबैतिर सरिहेकोले, बुझ्दै नबुझी हत्तपत्त फेसबुक एप्लिकेशनहरु नचालाऔँ ।

Don’t click any suspicious links which are being posted from Facebook Apps.

फेसबुक प्रयोगकर्ताहरुलाई ‘क्लिक’ गरुँ गरुँ झैँ लाग्ने यी लिंकहरुबाट फेसबुक मा स्पाम म्यासेज बढिरहेको छ भने, केयौँ प्रयोगकर्ताहरुको फेसबुक ह्याक भइरहेकाछन् । साथै, नचाहिने कुरा आफ्नो फेसबुक वाल मा पोष्ट गरिदिएको भन्दै, साथीहरु बिच को सम्बन्ध पनि बिग्रिरहेकाछन् । अत: सावधान, यस्ता शंकास्पद लिंकहरु क्लिक नगरौँ, फेसबुक मा आफू सुरक्षित बसौँ । शंकास्पद लिंकहरु क्लिक नगरौँ, फेसबुक ह्याक हुनसक्छ ।

fbspam

fbspam1

fbspam2

Image: kansas.gov

5 comments :

  1. Samar Dhwoj AcharyaAugust 1, 2012 at 11:43 AM

    with all those URL shortening, redirections and obfuscations, these attacks are increasing day by day and awareness at user level is necessary.

    ReplyDelete
  2. Facebook is getting worse !!! We should not use it as a personal diary n share all the information .... Beware !!

    ReplyDelete
  3. Thanx dude for ur news... but shit... i got a chance to read this news lately... seems my FB profile is probably hacked... it is not able to post any links... i want to post this page on news feed but it fails... now what 2 do...??

    ReplyDelete
  4. There is no problem with your facebook. Well, I've to remove some lines from my post, then you can post it. Facebook analyzed the content too, thus why, Facebook thinks, this post itself as a spam because those words are contained with in this post.
    :)
    Try after few minutes,I guess, you will be able share this in your Facebook.

    ReplyDelete
  5. you all friends can see same thing on my wall. So nice job Aakar ee .

    ReplyDelete