शुभ विजया ! #Dashain

देश विदेश मा रहनु भएका समस्त नेपालीहरु मा शुभ विजया दशमी तथा शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ !

Hope the festival of Dashain and Tihar showers the blessings of peace, joy and prosperity into your life. Happy Dashain & Tihar.

happy dashain and tihar

सुनको बिहान

सुनको दिन एक उदाउँछ रे,
यस देश खुलीकन आउँछ रे,
रँगिला सब बादल छाउँछ रे,
जल चंचल भैकन गाउँछ रे !

चिडिया बिउँझेर कराउँछ रे
सब मन्दिर घंट बजाउँछ रे
र हवा पनि बास उडाउँछ रे
दिल फूल सबै बिउँझाउँछ रे !

दुनियाँ सब चार्दछ धाउँछ रे
र हिमाल उचाँ झलकाउँछ रे
जलविन्दु सुशीतल ल्याउँछ रे
सब उन्नत झल्ल तुल्याउँछ रे!

-  महाकवि लक्ष्मी प्रसाद देवकोटा

4 comments :

  1. तपाईँ लगायत यस ब्लगका सबै पाठक तथा ब्लगर साथीहरूमा हार्दिक शूभकामना !

    ReplyDelete
  2. AnuragFromDhulikhelOctober 12, 2010 at 5:42 PM

    Thanks for wishing...Same to you...:)

    ReplyDelete
  3. Thank you and I also wish you HAPPY VIJAYA DASHAIN 2067.

    ReplyDelete
  4. तपाईँ लगायत यस ब्लगका सबै पाठक तथा ब्लगर साथीहरूमा हार्दिक शूभकामना !

    ReplyDelete