आज देखि युथ सोलिडारिटि फेस्टिबल २०१० #kuysf10

काठमाडौँ विश्वविद्यालय विद्यार्थी कल्याणकारिणी परिषद को आयोजना मा आज देखि काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “युथ सोलिडारिटि फेस्टिबल २०१०” हुन गइरहेको छ ।

३ दिन सम्म चल्ने ‘युथ फेस्टिभल’  मा, Youth Conference, Project Exhibition, Photo Competition, Inter-college Music Competition, Dance Competition, Cycle Race, Musical  Band Concerts,Short Movie Shows, Painting Exhibition, Food stall, Fun Games आदि विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।

कार्यक्रम को उद्घाटन आज बिहान ९ बजे राष्ट्रपति डा. रामवरण यादव ले गर्नुहुनेछ ।  कार्यक्रम कै अवसर मा राष्ट्रपति डा यादव ले, नयाँ महिला छात्रावास को पनि उद्घाटन गर्नुहुनेछ । करिब १०-१५ हजार दर्शक ले अवलोकन गर्ने अनुमान गरिएको “युथ सोलिडारिटि फेस्टिबल २०१०” मा लगभग ७५ वटा स्टलहरु रहनेछन् ।

आज को कार्यक्रम :

S.N

Start Time

End Time

Program Detail

1

9:00

11:00

Inauguration and Welcome Performances

2

11:30

3:00

· Inter College Dance Competition

· Youth Conference (CV Raman Auditorium)

3

3:00

5:00

Band Concerts from Sugam Pokhrel and Abhaya & Steam Injuns

ysf

0 प्रतिक्रिया :

Post a Comment