इन्टरनेट को इतिहास [Video + Friday Tech]

इन्टरनेट हिजोआज हामी सबैले चलाउँछौ  तर के हामी इन्टरनेट को इतिहास को बारेमा जानकार छौँ त ?

हामी इन्टरनेट बाट ईमेल पठाउँछौ, विभिन्न वेवसाइटहरु हेर्छौँ, अन्तर्क्रिया गर्छौँ ।internet

अहिले हामीलाई सोच्दा लाग्छ, इन्टरनेट नहुँदो हो त, हामी के गरिबसेका हुन्थ्यौँ होला ?

एउटा कुरा अचम्म लाग्न सक्छ, विगत मा भएका विश्वयुद्ध को कारण नै इन्टरनेट को विकास यस तरिका ले भएको हो ।

विभिन्न नेटवर्कहरु मिलेर बनेको अर्को नेटवर्कलाई नै इन्टरनेट भनिन्छ !

सन् १९६० को दशक देखि इन्टरनेट अर्थात नेटवर्कहरु को विकास हुन थालेको हो ।

इन्टरनेट को इतिहास को बारेमा, आज युट्युब बाट एउटा भिडियो लिएर आएका छौँ, एकपटक हेर्नुहोस् धेरै कुरा थाहा हुनेछ !!

 

Watch Video: History of the Internet

 

7 comments :

  1. जानकारीमुलक पोस्टको लागि आकार जी लाइ धन्यबाद !

    ReplyDelete
  2. Thankss for Information


    Father Of Internet
    http://www.ddusworld.co.cc/2009/12/father-of-internet-vint-cerf.html just click it, i write some month ago about Vint Cerf.

    ReplyDelete
  3. हो त कस्तो राम्रो जानकारी रहेछ। खुबै मन पर्‍यो।

    ReplyDelete
  4. Thankss for Information


    Father Of Internet
    http://www.ddusworld.co.cc/2009/12/father-of-internet-vint-cerf.html just click it, i write some month ago about Vint Cerf.

    ReplyDelete