Shruti Sambeg : Story of Risiraj Baral and Govinda Bahadur Malla

Listen to Story of Risiraj Baral and Govinda Bahadur Malla.

Shruti Sambeg

आज को श्रुती संवेग को यो अंक मा हामीले ऋषिराज बराल तथा गोविन्द बहादुर मल्ल गोठाले को एक - एक वटा कथा लिएर आएका छौँ। सुरु मा ऋषिराज बराल को "कदमलाल तद्‌मा को गित" शीर्षक को कथा सुनाउँदै छौँ । यो कथा तराइ को सामाजिक जनजिवन सँग सम्बन्धित छ ।

दोस्रो कथा गोविन्द बहादुर मल्ल गोठाले को "सुशिला भाउजु" रहेको छ । मनोविश्लेषण मा आधारित कथा मा, बालविवाह तथा यौनकुठ्ठा को बारेमा चर्चा गरिएको छ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

0 प्रतिक्रिया :

Post a Comment