Bulbul : Episode - 44 (नेपाली गजल विशेष)


Listen to Bulbul Episode-44 [June 30,2010].

bulbul_aakarpost
रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित
हुनुभएको छ ।

आजको ४४ औ शृंखला नेपाली गजल विशेष बुलबुल रहेको छ । नेपाली गजल गायिका 'निरा रानाभाट' का गजलहरु मात्र आज को बुलबुल मा बज्नेछन् ।

Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-44 [June 30, 2010]

Alternate Download Link: Download Bulbul
[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

2 comments :

  1. खुशी लाग्यो बुलबुल पनि अनलाईन सुन्न पाएको'मा

    ReplyDelete
  2. खुशी लाग्यो बुलबुल पनि अनलाईन सुन्न पाएको'मा

    ReplyDelete