Shruti Sambeg : म्याक्सिम गोर्की का कथाहरु

Listen to Story by Maxim Gorki.

आज को श्रुती संवेग को यो अंक मा हामीले म्याक्सिम गोर्की को कथाहरु ‘निल आँखावाली’ र ‘चरित्रहिनलाई सजाय’  लिएर आएका छौँ । Shruti Sambeg

‘आमा’ उपन्यास लेखेर चर्चा मा आएका रुसी लेखक म्याक्सिम गोर्की को यो कथाहरु मधूसुदन पाण्डे ले नेपाली मा अनुवाद गर्नुभएको हो । आज प्रस्तुक कथाहरु मा नारी पात्रलाई केन्द्रमा राखेर लेखिएको छ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । कार्यक्रम सजिता हमाल ले सञ्चालन गर्दै हुनहुन्छ ।

अब का केही श्रृंखला मा हामी छोटा कथाहरु सुनाउँदै छौँ । यहाँहरु को अनुरोध र आग्रह गरिएका उपन्यासहरु क्रमश विस्तारै प्रशारण हुँदै जानेछन् । श्रोताका अनुरोध आएका कथा र उपन्यासहरु “क्यु” मा भएको कारण श्रोताहरु ले तत्काल अनुरोध गर्ने बित्तिकै प्रशारण गर्न सकिएको छैन, यसकारण श्रोताहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

0 प्रतिक्रिया :

Post a Comment