Shruti Sambeg : मैले सरिता को हत्या गरेँ

 

Listen to Story by Govinda Bahadur Malla ‘Gothale’.

आज को श्रुती संवेग को यो अंक मा हामीले गोविन्द बहादुर गोठाले को कथा ‘मैले सरिता को हत्या गरेँ’ लिएर Shruti Sambegआएका छौँ ।

आज को अंकमा हामी,“प्रेम र मृत्यु” कथा संग्रह बाट लिइएको कथा सुनाउँदै छौँ । 

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ । कार्यक्रम मन्टेश्वरी राजभण्डारी ले सञ्चालन गर्दै हुनहुन्छ ।

अब का केही श्रृंखला मा हामी छोटा कथाहरु सुनाउँदै छौँ । यहाँहरु को अनुरोध र आग्रह गरिएका उपन्यासहरु क्रमश विस्तारै प्रशारण हुँदै जानेछन् । श्रोताका अनुरोध आएका कथा र उपन्यासहरु “क्यु” मा भएको कारण श्रोताहरु ले तत्काल अनुरोध गर्ने बित्तिकै प्रशारण गर्न सकिएको छैन, यसकारण श्रोताहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

4 comments :

  1. thanks for thsi Shruti Sambeg

    ReplyDelete
  2. I listen shruti sambeg every Tuesday and friday.I love it and I am a great faan of it.The way of expressing and reading those nobels by Achyut Ghimere is simply great.

    ReplyDelete
  3. I listen shruti sambeg every Tuesday and friday.I love it and I am a great faan of it.The way of expressing and reading those nobels by Achyut Ghimere is simply great.

    ReplyDelete
  4. diz show iz amazingg...................jstt love itttt

    ReplyDelete