Shruti Sambeg : Stories by Nepali Female Writers

Listen to Story by Nepali Female Writers.

आज को श्रुती संवेग को यो अंक मा हामीले नेपाली महिला कथाकारहरु का ३ वटा कथा लिएर आएका छौँ । आज को अंकमा हामी, “नेपाली महिला कथाकार संग्रह” बाट भागिरथी श्रेष्ठ को कथा “भुमिगत”, जलेश्वेरी श्रेष्ठShruti Sambeg को कथा “टेस्टट्युव वेवी” र अनिता तुलाधर को कथा “विडम्बना” सुनाउछौँ ।

कथाहरु वास्तिवकता को धरातल सँग धेरै नै नजिक रहेको छ । यहाँहरुले “भुमिगत”, “टेस्टट्युव वेवी” र “विडम्बना” कथा को वाचन क्रमश सुन्नुहुनेछ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ  । कार्यक्रम मन्टेश्वरी राजभण्डारी ले सञ्चालन गर्दै हुनहुन्छ ।

अब का केही श्रृंखला मा हामी छोटा कथाहरु सुनाउँदै छौँ । यहाँहरु को अनुरोध र आग्रह गरिएका उपन्यासहरु क्रमश विस्तारै प्रशारण हुँदै जानेछन् । श्रोताका अनुरोध आएका कथा र उपन्यासहरु “क्यु” मा भएको कारण श्रोताहरु ले तत्काल अनुरोध गर्ने बित्तिकै प्रशारण गर्न सकिएको छैन, यसकारण श्रोताहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

0 प्रतिक्रिया :

Post a Comment