Shruti Sambeg : प्यास भित्र को विद्रोह : Episode-3

Listen to 3rd Episode of “Pyaas Bhitra Ko Bidroha”

आज को यो अंक मा हामी नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” लिएर आएका छौँ ।  shruti_sambeg_ban

प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो ।

उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् ।

विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् !

0 प्रतिक्रिया :

Post a Comment