Bulbul : Episode-34

Listen to Bulbul Episode-34 [April 21,2010].
bulbul_aakarpost

रात्री बसाइ को यो अर्को नयाँ अंक मा आज 'म' सम्बन्धि रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ ।

हिमालयको देशमा आज मरभूमीको राप भेँटे
आलो रक्तले पोतिएको अमिट छाप भेँटे !
सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा
आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !!
पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे
फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !!
स्तब्ध छन् पाइलाहरु, कूँजा सेवक हातहरु
किन बन्थ्यो राष्ट्र जब अगूवानै औँठछाप भेँटे !
-किशोर के. सी.

कार्यक्रम प्रस्तोता, अच्युत घिमिरे अस्वस्थ हुनुभएकोले, आज हामी ले पहिले नै प्रसारित बुलबुल को अंक १९ पुन: प्रशारण गरेका छौँ । हामी घिमिरे को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछौँ ।

Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com


Download: Bulbul Episode-34 [April 21, 2010]

Alternate Download Link: Download Bulbul

[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

0 प्रतिक्रिया :

Post a Comment