Shruti Sambeg : Radha: Episode-16

Listen to 16th episode of Radha in Shrutisambeg.

आज हामी  कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' को अन्तिम अंक लिएर आएका छौँ । आकारपोष्ट मा श्रुतिसम्वेग अन्तर्गत विगत का केहीshruti_sambeg_on_aakarpost महिना देखि हामी ‘राधा’ को वाचन गर्दै आइरहेका थियौँ ।

आज को अंक मा ‘राधा’ को अन्तिम अंक को वाचन सँगै यसका लेखक कृ्ष्ण धारावासी सँग को अन्तर्वार्ता पनि प्रशारित गरेका छौँ । राधा का सम्बन्ध मा लेखक को दृष्टिकोण, खोज्दै हुनुहुन्छ अच्युत घिमिरे !

लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । 

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने मन्टेश्वरी राजभन्डारी ले कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ । आकारपोष्ट का लागि श्रुतिसम्वेग का अंकहरु जुटाइदिने श्रुतिसम्वेग समूहलाई हार्दिक धन्यवाद !

आगामी अंक मा ‘राधा’ को सम्पुर्ण डाउनलोड लिंक को साथ मा राधा को रिभ्यु लिएर उपस्थित हुनेछौँ । श्रुति सम्वेग का आगामी अंकहरु मा, यहाँहरुलाई कुन कृति सुन्ने इच्छा छ, हामीलाई जानकारी गराउनुहोस्, हामी सुनाउने प्रयत्न गर्नेछौँ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् ।

3 comments :

  1. khoi ta radha ko 16 anka yo ta vayana ni pura chahiyo kya aakar ji .

    ReplyDelete
  2. Thank You DB ji... Don't know why audio is incomplete...Will upload it again with in 24 hrs. Thank you !

    ReplyDelete
  3. DB Ji, now links are updated... Hope you will be able to listen full episode.

    ReplyDelete