Personalize your Facebook : Change your Facebook Themes

हुन त Facebook को डिजाइनलाई खासै खोट लाउेन ठाउँ त छैन तर पनि सँधै एकैनास को लेआउट देख्दा देख्दा दिक्क लाग्न सक्छ । सँधै सेतो र निलो भएको क्लासिक थिम कति चलाउँ झैँ लाग्दो हो । अझ जिमेलstylish facebook मा थिम फेरि फेरि जिमेल चलाउने गरिएको छ भने त फेसबुक को यो एकैनास को थिम देख्दा पक्कै पनि दिक्क लाग्दैछ होला । यही फेसबुक को थिम चेन्ज गर्ने, 100% working नाम भएका धेरै ग्रुपहरु मा पनि आफ्नो उपस्थिति जनाउनु भएको छ होला ! तर पनि प्रतिफल शुन्य नै होला । निराश नहुनुस्, आज यहाँ म फेसबुक थिम कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बारे लेख्दैछु ।

फेसबुक को थिम परिवर्तन गर्नुहोस्, आफ्नो चाहना अनुसार, तर यो थिम चेन्ज गर्ने सुविधा फायरफक्स का प्रयोगकर्ताहरुलाई मात्र हो है ! फेसबुक मा आफ्नो इच्छा अनुसार को थिम राख्न निम्न कुरा गर्नुहोस् ।

STEP 1:  Install Firefox Add-Ons “Stylish Add Ons”

Install ‘Stylish Add-Ons” from here. Btw, This Stylish add-ons lets you easily install themes and skins for Google, Facebook, YouTube, Orkut, and many other sites.

stylish add-ons for firefox STEP 2: find styles for facebook

‘Stylish add-ons’ has already installed in your browser, but you have to restart your Firefox browser again to see the changes.

You will see a small stylish “S” icon at the rightmost corner. Right click the icon and switch onto the “Find  styles for this site”.

STEP 3:

Now, You will now be taken  to the new window  to choose styles . There are hundreds of styles for you.

choose stylesStep 4:

Now, Choose any theme from the given options. You can choose any themes, just select and install your favorite theme. As, far now I’m installing ‘AVATAR’.

After installing styles, you can turn them off by clicking the Stylish icon in the status bar in the bottom right of the Firefox window, then choosing Manage Styles. This icon with become colored if you have styles installed for the site you're on.

Step 5:

Now go to your Facebook. Right click the white “S” icon at the rightmost corner of the page. Click to any of the installed theme. The changes should be seen immediately.

Here’s snapshot of my Facebook.

my facebook Follow these above simple steps and change your Facebook  themes. Be Stylish yaar !!!

8 comments :

  1. It is great news.....
    Facebooking will be more fun...and interesting, thanks for this tips... ;)

    ReplyDelete
  2. I would say themes are much more distracting.

    ReplyDelete
  3. ब्लगको टेम्प्लेट फेर्दा-फेर्दा आखिरमा ब्लगरको 'डिफल्ट टेम्प्लेट' नै राम्रो लाग्न थाल्छ । फेसबुकमा पनि त्यस्तै होला जस्तो लाग्यो । यो थेम चेन्ज गरेर हेर्दा त किरीमिरी हुने रहेछ :)

    ReplyDelete
  4. Face book को theme होस् या जिन्दगीको theme..., Change गर्दै गरेको राम्रो, त्यो पनि latest availabilities सँग । सधैं एउटै कुरा 'बोरिलो' हुन्छ नि त हौ। बरु आकार पोस्ट ले पनि केही सिक्नु पर्ने पो हो कि यसबाट.... कि कसो आकार ब्रो ?

    ReplyDelete
  5. सायद सिक्नुपर्ने बेला त आ'को होला ! तर नि खै, के खै के भन्या जस्तो भइरा'छ ! हा हा हा

    ReplyDelete
  6. hmmm..कुरो रमाइलै रहेछ । म पनि firefox तिर लाग्दैछु अचेल तर font दामी भएर होला IE7 छोड्नै मन लाग्दैन ।

    ReplyDelete
  7. Isn't there any way to change the font of Mozilla exactly the same as that of IE 7 ????

    ReplyDelete
  8. हा हा हा !
    मोजिला को सबैभन्दा नयाँ भर्सन चलाउँ । अनि ठ्याक्कै त्यस्तै चाहिने भए xp लाई kick गरेर win7 राखौँ, सबै समस्या समाधान हुन्छ । तर फन्ट कै कुरा ले ईन्टरनेट एक्सप्लोरर मा अड्किएँ भन्न चाँहि अलि सुहाएन है ! फायरफक्स चलाउन थालेपछि आफैँ राम्रो लाग्दै आउँछ, सबै कुरा ।
    खै, फन्ट चेन्ज को लागि थाहा भएन, सबैले त्यही मंगल फन्ट नै डिफल्ट मा लिन्छ !

    ReplyDelete