Skip to main content

Internet Explorer was used to Hack Google in China

लगातार आफ्नो सिस्टम मा आक्रमण र ह्याकिङ प्रयास भइरहेको भन्दै गुगल ले केही दिन अघि चिन मा अब google-chinaदेखि आफ्नो गुगल सर्च मा सेन्सर नगर्ने निर्णय गरेको छ । चिन मा सन् २००६, जनवरी देखि google.cn मार्फत गुगल ले काम गर्दै आएको थियो । चिन सरकार को कडा नियम को परिपालन गर्दै, गुगल ले आफ्ना सर्चहरु मा सेन्सर गर्दै आएको थियो । यति धेरै सेन्सरसिप लागु भइरहँदा पनि, चिन बाट आफ्नो सिस्टम तथा आफ्ना प्रयोगकर्ताहरु लाई बारम्बार आक्रमण भएकोले, अब देखि चिन मा सर्चमा सेन्सरसिप नलाउने भनेर, गुगल ले आफ्नो ब्लग मा लेखेको छ । सायद सेन्सरसिप को पालन नगर्दा आफ्नो सर्च र आ्फ्नो अफिस बन्द हुनसक्ने कुरा मा पनि गुगल जानकार रहेको छ ।

गुगल को यस्तो निर्णय सँगै संसारभरि नै तहल्का मच्चियो, गुगल को यस्तो कदम बाट प्राय: सबै नै अचम्मित भए । हुन त गुगल ले चिन सँग निहुँ खोज्यो भने, चिन बाट गुगल ले हात धुनुपर्नेछ, यसबाट त प्रस्टै छ कि, गुगललाई धेरै घाटा नै हुनेछ  साथै गुगल का प्रयोगकर्ताहरु पनि निराश हुनेछन् । मानवअधिकारकर्मीहरु को ईमेल मा सुनियोजित आक्रमण भएको मा अमेरिका ले सरकारी तवर मै चिनलाई कुटनितिक दवाव दिएको छ । उता चिन ले भने, जुनसुकै कम्पनी आएपनि आफ्नो देश को कानुन मान्नुपर्ने बताएको छ । यसबाट प्रस्ट हुन्छ कि, चिन सेन्सरसिप को मामला मा पछि हट्नेवाला छैन । गुगल र चिन को टकराब हेर्दा अहिले नै केही भन्न InternetExplorerसकिने स्थिति भने छैन । हेर्दै जाउँ के हुन्छ तर पनि गुगल आफ्नो कुरा मा अडिग भएमा प्रस्टै छ, गुगल ले आफ्नो चिन को बजार गुमाउनुपर्नेछ ।

गुगल र चिन को कुरा सेलाउन नपाउँदै अर्को कुरा ले फेरि तहल्का मच्चाएको छ । माइक्रोसफ्ट ले आफ्नो इन्टरनेट एक्सप्लोरर मार्फत गुगलमाथि हमला भएको कुरा आफ्नो ब्लग मा स्विकारेको छ । इन्टरनेट एक्सप्लोरर मा रहेका केही सुरक्षात्मक कमजोरी को कारण, यस्तो घटना हुनपुगेको भन्दै सबै प्रयोगकर्ताहरुलाई सफ्टवेयर अपडेट गर्न सुझाएको छ । गुगल माथि को हमला नियालिरहेको McAfee Antivirus ले तोकि तोकि अधिकारकर्मीहरु को ईमेल ह्याक गरिनुलाई साइबर क्राइम को संज्ञा दिँदै यो घटना पछाडि चाइनिजहरु भन्दा पनि चिन सरकार कै हात रहेकोछ बताएकोछ।

Some Fact About China censorship over an internet:         

This picture was banned in china. Google had never shown this picture in their search results in china during censorship. But after Google’s self declaration of end of censorship in Google Search this picture is now available  in China in Google Search.Tiananmen Square picture that was banned in china The iconic "Tank Man" photo taken during the 1989 Tiananmen crackdown and banned in China was available on the google.cn website yesterday, hours after the online giant vowed to defy Chinese internet censors.

The picture of a Chinese man who stood in front of a line of tanks during the 1989 crackdown on pro-democracy protests is banned in China, where the event is still hugely sensitive.The image was available despite word from Google that no changes had been made to the California search giant's self-imposed online search filters in China.

Photos
Certain images are blocked for Chinese internet users. Usually the pictures show protests and they are often quite graphic. Images of the Tiananmen Square massacre in 1989 are blocked, for example, as are images of protests in Tibet and pictures of Falun Gong members who have been tortured by the regime.

Search terms
Many search keywords are blocked in China. Searches for “Falun Gong”, “Free Tibet” and “Tiananmen” are routinely cut off. Searches for terms such as “Democracy” and “Human rights” will also fail to deliver results. Google.cn would display the following message for such searches: “According to local laws, regulations and policies, part of the searching result is not shown.”

ISPs
Internet service providers in China routinely limit the sites that their customers can access so as not to be found liable for their conduct. Politically sensitive messages are often deleted from forums by moderators employed by the ISPs.

Western websites
Websites are regularly blocked for a period of time and later unblocked when the regime relents. The New York Times, Wikipedia, the BBC and Amnesty International are just some of the sites that have been blocked at one time or another. Last year it was reported that many social media sites, including Twitter and Facebook, were being blocked by the Chinese government. Apple’s music store, iTunes, was blocked during the 2008 Olympics after more than 40 athletes downloaded a pro-Tibet album.

iPhone applications
At the end of last year it was reported that several iPhone and iPod Touch applications relating to the Dalai Lama had been removed from the Chinese version of the iTunes App Store. Apps including Dalai Lama Quotes and the Dalai Lama Prayerwheel are not available to Chinese iPhone users. Apple said: “We continue to comply with local laws”.

reference: telegraph.co.uk

Comments

  1. साम्यवाद बाट क्रमस: पूँजीवाद तर्फ धकेलिदै गएको चीनमा अझै ब्यक्तिको संचार-अधिकार कत्ती कुन्ठित गरिएको रहेछ त भन्ने कुराको प्रमाणित हुन्छ। संसारलाई औलाहरुमै सिमित गराउन सफल गूगलको निर्णय स्वागत योग्य छ। चाइना को हरेक शब्द-शब्द गूगल डेटाबेस बाट हटाइदिनु नै बेस हुन्छ शायद। यसो गरे कसो होला आकार ब्रो ???

    ReplyDelete
  2. हा हा हा !
    त्यसो गर्‍यो भने त फेरि चाइना भन्या के हो भन्ने कुरा नै थाहा नहोला नि !

    ReplyDelete
  3. हा हा हा !
    त्यसो गर्‍यो भने त फेरि चाइना भन्या के हो भन्ने कुरा नै थाहा नहोला नि !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post