Listen to Bulbul Episode-11 [November 15,2009].
You are listening to 11th episode of Bulbul [Nepali Gajal Special].'उनले जस्तै तिम्ले माया लुकाउने त हौली, पुरानो त्यो घाउ दुखाउने त हौली...' चितवनका सुमन घिमिरे को गजल वाचन सँगै आज को बुलबुल सुरु हुन्छ । सदा झैँ बुलबुल को साथ मा अच्युत घिमिरे र दिनेश निरौला हुनहुन्छ ।
आज को नेपाली गजल विशेष बुलबुल मा शिव परियार, अन्जु पन्त लगायत का नेपाली गायक गायिका को आवाज मा नेपाली सुमधुर गजलहरु लिएर आएका छौँ । नेपाली मा गजल नै छैन भनेर गुनासो गर्नेहरुको लागि आज को बुलबुल विशेष हुनेछ, कारण आज को बुलबुलमा सबै नेपाली गजलहरु मात्र बजाइएकोछ ।
Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.
You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
Download: Bulbul Episode-11 [November 15,2009]










राधा : अंक -५ 

Search This Blog:







1 प्रतिक्रिया:
Really wonderful program....
I love to listen it on and on and on...
thank u for sharing htis here..
Post a Comment