Radio Bachan : Karagara Episode - 1



Listen to Banira Giri's Karagar : Episode-1

"छाति च्यापेर हिँड्छ उ,
मान्छे हुनुको गौरव,
सम्भवत कोही हो भने,
उ नै हो भगवत विजयी !"

डा. वानिरा गिरीको 'मेरो आविष्कार' बाट साभार गरिएका हरफ सँगै सुरुहुने आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' वाचन गर्दैहुनुहुन्छ । सँधै झैँ आज को यो श्रृंखला मा प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ ।

वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

5 comments :

  1. Malai dherai maan pareko novel ....m so happy to hear this here...

    ReplyDelete
  2. I had been waiting for this saturday unpatiently to hear this and finally you posted it here, lots of thanks to AAKAR jee and of course to all those without whom it wouldn't have been completed and lastly to ACHYUT GHIMIRE jee, you are just awesome .. i really like the way you speak.. feel like heraing until a long time...

    ReplyDelete
  3. why can't you post 'Radha'?

    ReplyDelete
  4. plz plz post "radha".

    ReplyDelete
  5. Malai dherai maan pareko novel ....m so happy to hear this here...

    ReplyDelete