Radio Bachan : Karagar Episode -3



Listen to Banira Giri's Karagar : Episode-3



आजको रेडियोवाचन को यो नयाँ श्रृंखला मा हाम्रा चिरपरिचित रेडियो प्रस्तोता अच्युत घिमिरे डा. वानिरा गिरी को चर्चित उपन्यास 'कारागार' को तेस्रो अंक वाचन गर्दैहुनुहुन्छ ।


डा. वानिरा गिरी को उपन्यास 'कारागार' मा कुनैपनि पात्रहरु को नाम दिइएको छैन ।
वास्तविकतामा कैदीलाई थुनिने ठाउँ कारागार हो तर केही अन्तर्मुखीहरु आफैँ कारागार मा परेको अनुभव गर्छन् । यस्तै यस्तै प्रौढानारी को भावनालाई यो उपन्यास मार्फत उजागर गरिएको छ । उपन्यास को मज्जा लिन त, तपाई ले सुन्नै पर्छ, रेडियोवाचनमा, कारागार का अंकहरु !

5 comments :

  1. We can undersatnd little more in this episode....

    Thanks it is really wonderful....

    ReplyDelete
  2. thanks once again AAKAR jee n would like to HAPPY TEEJ to you and all ...

    ReplyDelete
  3. aakar ji thanks for the post but its not buffering the caragar part 3 can u check plz i cant listen that . thanks
    kabindra mahat doha qatar

    ReplyDelete
  4. Now, it is working, listen it, Kabindra ji.

    ReplyDelete
  5. We can undersatnd little more in this episode....

    Thanks it is really wonderful....

    ReplyDelete