जिन्दगीमा रुवाउने धेरै आए

जिन्दगीमा रुवाउने धेरै आए हँसाउने थोरै
चाहे तिमी आफैँलाई छुरी धसs मुटु दुख्छ मेरै

गरेकै छु तिमी सँगै जिउने कसम सँगै जिउने बाचा
आफनो खुसि बन्धक राखि तिमी सँगै जोडेकै छु नाता
जिन्दगीमा रुवाउने धेरै आए हँसाउने थोरै
चाहे तिमी आफैँलाई छुरी धसs मुटु दुख्छ मेरै

बाचा बन्धन तोड्नेलाई कसम पैतालाको धुलो
माया माग्ने मान्छेलाई माया नै जिवन भन्दा ठूलो
जिन्दगीमा रुवाउने धेरै आए हँसाउने थोरै
चाहे तिमी आफैँलाई छुरी धसs मुटु दुख्छ मेरै

- के बि चाम्लिङ्ग राई
बाँस्बोटे, उदयपुर
हाल: काबुल, अफगानिस्तान

(जिन्दगीमा रुवाउने धेरै अनि हँसाउने थोरै आए,आफनै जिवन कथासँग आधार बनाएर लेखिएको धोका खानेहरुको यथार्थ पिडा - के बि राई)

14 comments :

  1. तर खुशी पनि त दिएको होला नि। हामी स्वार्थी छौ तेहि भएर कसैले आफुलै नराम्रो गर्ने बितिकै हामी उसले आफुलाइ गरेको सहयोग, दिएको खुशीहरु सबै बिर्सन्छौ। अनि तेस्ले मलै येस्तो गर्यो उस्तो गर्यो। येदि उ तपै सङ खुशी हुदैन भने जन्दिनु न त दुबै जना दुखि हुनु भन्दा कोहि एक त खुसी हुन्छ

    ReplyDelete
  2. विरही बेलामा यस्तै हो, सर्वत्र अन्धकार देखिन्छ र त्यो पनि साराको सारा आफ्नै लागि हो कि जस्तो लाग्छ । तपाईँको जीवनकथाले केयौँको व्यथासँग साझेदारी गरेको छ । धन्यवाद के वि जी । साथै पस्किने आकार जीलाई पनि ।

    गीतको भाव मार्मिक छ । तर शब्द संयोजनको अभाव र मात्रामा ठूलै उबडखाबडले गेयात्मकमा पनि ढुङ्गा लाग्छ ।

    ReplyDelete
  3. मनै छुने कबिताको लागि धेरै धेरै धन्यवाद !
    मलाई लाग्छ तपाइको यो कबिताले धेरैको मन छोयो ।

    ReplyDelete
  4. oichhh... chhuoyo hai chhuyo chassakka!!

    ReplyDelete
  5. मिठो गीत छोडनु भएकोमा k.b. जी लाई धन्यबाद साथै आकार जी लाई पनि ब्लगमा पस्कनु भएकोमा ।

    ReplyDelete
  6. हुन त एउटा तारा खस्दै मा आकाश सुन्य हुन्छ भन्नु सहि नहोला,तर त्यही तारा लाई संसार मानिसकेको मन ले अर्को संसार नदेख्दो रहेछ, तपाईं हरु को प्रतिकृया ले मलाई एउटा ठुलो उत्प्रेरणा मिलेको छ,सही गलत केलाई दिनु हुने मेरो जिल्ला बासी साहित्यकार जोतारे धाइबा,अनी केशब घिमिरे,वोर्ल्डफ्लोज,राजन कठेत र अन्य सबै लाई धन्यवाद। आकार जि जस्ले मलाई पाठक सम्म पुर्‍याउनु भयो उहाँ लाई स धन्याबाद को अर्को कोसेली फेरी पठाउने छु।

    के बि राई
    अफ्गानिस्तान

    ReplyDelete
  7. KB Ji, Jindagi ko pana ma yesto jiwan katha lai geet ma utarnu bhayechha hami pathak ko man chhuuuuune raichha...

    All the best. Keep up!

    ReplyDelete
  8. Kb bro its real nice song keep it up incoming days.

    ReplyDelete
  9. KB Hooo!
    Bisyaaaaaaaaar Khob Ast

    Warsi :)

    ReplyDelete
  10. हुन त एउटा तारा खस्दै मा आकाश सुन्य हुन्छ भन्नु सहि नहोला,तर त्यही तारा लाई संसार मानिसकेको मन ले अर्को संसार नदेख्दो रहेछ, तपाईं हरु को प्रतिकृया ले मलाई एउटा ठुलो उत्प्रेरणा मिलेको छ,सही गलत केलाई दिनु हुने मेरो जिल्ला बासी साहित्यकार जोतारे धाइबा,अनी केशब घिमिरे,वोर्ल्डफ्लोज,राजन कठेत र अन्य सबै लाई धन्यवाद। आकार जि जस्ले मलाई पाठक सम्म पुर्‍याउनु भयो उहाँ लाई स धन्याबाद को अर्को कोसेली फेरी पठाउने छु।

    के बि राई
    अफ्गानिस्तान

    ReplyDelete
  11. oichhh... chhuoyo hai chhuyo chassakka!!

    ReplyDelete
  12. विरही बेलामा यस्तै हो, सर्वत्र अन्धकार देखिन्छ र त्यो पनि साराको सारा आफ्नै लागि हो कि जस्तो लाग्छ । तपाईँको जीवनकथाले केयौँको व्यथासँग साझेदारी गरेको छ । धन्यवाद के वि जी । साथै पस्किने आकार जीलाई पनि ।

    गीतको भाव मार्मिक छ । तर शब्द संयोजनको अभाव र मात्रामा ठूलै उबडखाबडले गेयात्मकमा पनि ढुङ्गा लाग्छ ।

    ReplyDelete
  13. तर खुशी पनि त दिएको होला नि। हामी स्वार्थी छौ तेहि भएर कसैले आफुलै नराम्रो गर्ने बितिकै हामी उसले आफुलाइ गरेको सहयोग, दिएको खुशीहरु सबै बिर्सन्छौ। अनि तेस्ले मलै येस्तो गर्यो उस्तो गर्यो। येदि उ तपै सङ खुशी हुदैन भने जन्दिनु न त दुबै जना दुखि हुनु भन्दा कोहि एक त खुसी हुन्छ

    ReplyDelete