ताजुब लाग्छ

त्यसै त्यसै ताजुब लाग्छ,
सोच्दा झनै अजिव लाग्छ ।
नेतागण का अर्धबुद्धि,
केही मात्र जिवित लाग्छ ।।

गर्छन् सँधै नारावाजी,
राती पनि घाम लाग्छ ।
हाम्लाई देओ तिम्रा ‘नारा’,
जोत्‍नै मात्र काम लाग्छ ।।

झिक्छन् अरे बिजुली नि,
दिउँसै अब बत्ति बल्छ ।
भाँड मा गए तिम्रा बत्ति,
हाम्रै टुकी काम लाग्छ ।।

16 comments :

  1. Aakar jee,
    yo poem sarai ramro lagyo...
    reality utarna khojieko chha...
    great one, keep it up!!!
    http://ilostangel.wordpress.com

    ReplyDelete
  2. समसामयिक व्यंग्य, खुब जमेको छ,
    एउटा लाइन पढदा चाहि हासो थाम्न गाह्रो पर्यो साथि हो !
    यी यो ....
    हाम्लाई देओ तिम्रा ‘नारा’,
    जोत्‍नै मात्र काम लाग्छ ।।

    ReplyDelete
  3. छोटो मिठो एकदम सहि कविता !!

    ReplyDelete
  4. मिठो कबिता । धन्यबाद आकार जी

    ReplyDelete
  5. कति मिठो शैली आकार जी - अनि सरल भाव !

    ReplyDelete
  6. what a expression...

    thankx sunil ghimire ji...

    ani aakar ji laai ni dhanyabaad hai ... good placing ko laagi..

    ReplyDelete
  7. daami lagyo.... kyaa mileko...... gajal (jastai)

    ReplyDelete
  8. mitho kabita .. padhda bhanda sunda majaa aaula !!

    ReplyDelete
  9. हुन त अडियो पनि थियो, तर अस्ति नेट ले साह्रै धोका दिएकोले समस्या पर्‍यो नि !

    ReplyDelete
  10. mitho kabita .. padhda bhanda sunda majaa aaula !!

    ReplyDelete
  11. हुन त अडियो पनि थियो, तर अस्ति नेट ले साह्रै धोका दिएकोले समस्या पर्‍यो नि !

    ReplyDelete
  12. छोटो मिठो एकदम सहि कविता !!

    ReplyDelete