Lolita : Episode-5



Listen to 5th episode of Lolita.

लोलिता सँगको बसाइमा आज पाचौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को पाचौँ अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर ।

भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को पाचौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो ।

प्रोफेसर हम्बर्ट, लोलितालाई लिएर सहर सहर मा डुलिरहेकाछन् । विभिन्न सहरका प्राय: जसो सबै होटल, मोटल चहारिरहेकाछन् ।

8 comments :

  1. Wow, the fifth episode was desperate to hear this one too....
    Thank you a lot for theis early post of Lolita...
    m loving it.....;)

    ReplyDelete
  2. thanks alot aakar and Achyut. now waiting for last one.

    ReplyDelete
  3. आकारजी र अच्युतजीलाई धन्यवाद ।

    ReplyDelete
  4. Thank you and thanks Achyut Ji, (once again)

    ReplyDelete
  5. जति सुने उती सुमधुर ...., मनका ती तरंगहरुलाइ स्पर्श गर्दै जान्छ जहा व्यवहारिक भोगाईका थकान र तनावहरुको आकार हराउदै जान्छ र शेष रहन्छ संगीत जस्तै आवाजको मिठो झंकार ! दोहोर्याउन तेह्र्याउन मन हुन्छ ! धन्यवाद !

    ReplyDelete
  6. After long time i am happy to hear your voice through this block, i am regular listener of your program " Radio Bachan" till it was broadcast via HBC FM, this is my first hearing since the shut down of hbc fm; after this episode could u start the episode on banira Giri nobel.

    ReplyDelete
  7. Wow, the fifth episode was desperate to hear this one too....
    Thank you a lot for theis early post of Lolita...
    m loving it.....;)

    ReplyDelete