Lolita Episode - 4



Listen to 4th episode of Lolita.

लोलिता सँगको बसाइमा आज चौथो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को चौथो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर ।

भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को चौथो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो ।

तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

13 comments :

  1. लोलिताको अर्को भाग प्रस्तुत गर्नु भयेको म धन्यबाद .

    ReplyDelete
  2. आकार जी पुन एकपटक धन्यबाद सुनाउनुभएकोमा । अति नै मर्मस्पर्सी अनि बाचन शैली पनि सुनिरहु जस्तो । धन्यबाद !! अच्युत घिमीरे जी लाई ।

    ReplyDelete
  3. Thank you very much.
    After Palpasa cafe I am starting Lolita today.
    You are doing great job. Keep it up.

    ReplyDelete
  4. लोलिताको अर्को भागको लागि धेरै नै धन्यवाद है। यो उप्न्यासको बारेमा मैले फिल्म पनि हेरेको थिए तर यो उपन्यासको वाचन सुन्दा जति मज्जा न त फिल्म हेर्दा नै आयो न त उपन्यास पढ्दा नै ।

    ReplyDelete
  5. Its great to hear the fourth part of lolita.. thank you so much.
    THis has been like addiction....hehee loved it so much thnks a lot...

    ReplyDelete
  6. हो, अच्युतजीको सुमधुर वाचनको जादु, उपन्यास पढ़े भन्दा वा फिल्म हेरे भन्दा सैयौं गुना मिठो छ, म निरंतर सुन्दै आई रहेको छु, धेरै धन्यवाद अनिल भाईलाइ यो अति सह्रानिय कार्यको लागि !

    ReplyDelete
  7. Great skill! Good job Mr Achyut Ghimire! I appreciate that.

    ReplyDelete
  8. awesome!! i spent nearly 4 hour listning lolita. enjoyed alot. thanks for your effort.

    waiting for next part.

    ReplyDelete
  9. अति नै मर्मस्पर्सी अनि बाचन शैली पनि सुनिरहु जस्तो । धन्यबाद !! अच्युत घिमीरे जी लाई ।

    ReplyDelete
  10. Great skill! Good job Mr Achyut Ghimire! I appreciate that.

    ReplyDelete
  11. हो, अच्युतजीको सुमधुर वाचनको जादु, उपन्यास पढ़े भन्दा वा फिल्म हेरे भन्दा सैयौं गुना मिठो छ, म निरंतर सुन्दै आई रहेको छु, धेरै धन्यवाद अनिल भाईलाइ यो अति सह्रानिय कार्यको लागि !

    ReplyDelete
  12. लोलिताको अर्को भाग प्रस्तुत गर्नु भयेको म धन्यबाद .

    ReplyDelete