Skip to main content

Way to Sundhara

म अहिले उभिएको छु, त्रिपुरेश्वर चोकमा, युनाइटेड वल्ड ट्रेड सेन्टर को बाहिर ! आँखा, अगाडि तेर्सिएको बोर्डमा पर्‍यो, अझ सुन्धारा जाने बाटो देखाइएको हेर्दा त हाँसो पनि उठ्यो । यसो हेर्दै गा'को त ट्राफिक लाइट पनि त्यस्तै हालतमा पो रहेछ । म किन अचम्म मा परेँ भने, त्रिपुरेश्वर व्यस्त चोक, अनि त्यहाँ ट्राफिक लाइट, तथा संकेत बोर्ड ढलेको केही दिन भइसकेको छ । तर खै, कसैको आँखा नपुगेको हो कि के हो, त्यस्तो बिजोग त गर्नुभएन नि ! सायद, सबैलाई प्रधानसेनापति को बारेमा सोच्दैमा फुर्सद नभएर होला, यति सानो कुरा पनि मर्मत संहार नगरिएको । आखिर जे भएपनि नेपाल हो, जे गर्दा पनि चल्छ भन्ने सोच ले सबैकुरा डोरिएको होला । लौ, सुन्धारा त्रिपुरेश्वरबाट कता पर्दोरहेछ ? यी फोटोहरु हेर्नुस् त :




Note: These pictures are taken from my mobile.

Comments

  1. Hello Aakar ji
    You got a really nice blog.and very nice topics. i am surprise why you don't have advertisements in all pages? you have real potential to get some scratch of google money. why not? as your this post is really nice and awekening call for those authorities to think but who cares? as you mentioned all the political dogs are busy barking about rukmagud katuwal and those people who is concern with this things are busy saluting those. we people are busy protesting and vandalising then who cares? Don't you have any video campain or video bloging? we have found a platform for that if you are interested? as we are writing we can make videos and post them for broader viewing and that you can do by opening an account at http://www.clonevideos.com
    this is the only video sharing site so far for nepalese videos only. there are users uploading other videos as well but we are commited to upload nepali mostly. Have a look and enjoy watching thousands of new videos.

    ReplyDelete
  2. yesko matlab, tapai aakas tira janu ki paataal tira janu bhaneko hola, arrow le ta testai dekhauchha. heaven or hell bhaneko jasto chha.

    ReplyDelete
  3. काठमाण्डौमा आजकल पानिको हाहाकार छ क्यारे। अब 'सुन्धारा' लाई पाताल मुनि संकेत गरेर पानि चाहिएमा जमिन मुनि मात्रै छ भनेको होला।

    अब त्रिपुरेश्वर त झन भगवान शिव, आकास मै त होलान नि !। मलाई लाग्छ साईनबोर्डले एकदमै सहि दिशा देखाई रहेको छ :)

    ReplyDelete
  4. झहन अचेल त फुट्पाथ्मा पनि बाइक कुदिराहुन्छ...हैन नेपालीहरुले पनि केको शान देखाको होला...जनता सडकमा हिडिरा हुन्छन् नाथे गाड़ीवाल्हरू हामलाई धुलो र धुवा खुवाउदै हिड़छन...
    आधा घंटामा हिडेंर पुग्ने ठाउमा एक घंटा बाटो जाम गर्छन...

    ReplyDelete
  5. here in so called Nepal, everything is disrupted as politics:

    Aawobaadi - (Wel)Come
    Khaawobaadi - Do corruption &
    Jaawobaadi - Quit

    is our Metropolitan closing their eyes. Why are they collecting (forcefully) the revenues from we poor people????

    Shame on all of the Country Riders not leaders.

    ReplyDelete
  6. haha...maile ni yaad nagareko...nice shots..

    ReplyDelete
  7. photo sequence gajab lagyo yaar.........

    ReplyDelete
  8. रमाईलो फोटो... रातो बत्ती बलेको छैन... जसले चाहे नि सुन्धारा जान छुट छ भन्या होला....

    अर्को कुरो...

    धेरै पहिले देखि प्रतीक्षा गरेको पुस्तक लोलिता अब सुन्न पाईने भएछ... अग्रिम धन्यबाद...

    ReplyDelete
  9. Great pics! भत्केको घरको बिग्रेको चाल!

    ReplyDelete
  10. Thumbs up for the click at the right moment.

    ReplyDelete
  11. Great pics! भत्केको घरको बिग्रेको चाल!

    ReplyDelete
  12. yesko matlab, tapai aakas tira janu ki paataal tira janu bhaneko hola, arrow le ta testai dekhauchha. heaven or hell bhaneko jasto chha.

    ReplyDelete
  13. hae dai ali naya naya novel halnu na download garera sunna parao kasto bore website tapaiko
    please naya nobel rakhnu la srutisambeg ko n tapai ko voice kamal ko cha la

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

सोसल मिडिया मिथ्याङ्क?

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो ।


यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको मान्छ…

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो ।


एन्ड्रोइड नेपाली किबोर्डमा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड, नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ ।


आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

Subscribe to Aakar Post