मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली ।
मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।।

आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी ।
मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।।

चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी ।
फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।।

एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली ।
कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।।

-मुकुन्द "अनडेस्टिनी"
बायोटेक, दोश्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

16 comments :

  1. Aakar jee
    Namaste
    malai tapaiko blog ramro lago, samaya bhaya malai pani sayoug gare ho ke....
    kavita or geet ma mithas chhaaaaaaaaaaaaa.....
    keeeeeeeep gionggggggggggggggggggggggggg !

    ReplyDelete
  2. Off topic Note:
    अस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।

    ReplyDelete
  3. धन्यवाद शिव प्रकाश जी, सहयोग गर्न पाउँदा खुशी लाग्छ, केही छ भने भन्नुहोस् ।
    अनि दिलिप जि, यो समस्या मेरो मा चाँहि छैन होला, सायद मैले फलो गरेका ब्लगहरु सबै मा नै म छु होला । मैले सँधै ब्लगहरु पब्लिक्ली नै फलो गरेको छु । जानकारी को लागि धन्यवाद, धेरै को लागि यो जानकारी उपयोगी सावित हुनेछ, भन्ने आशा लिएको छु ।

    ReplyDelete
  4. The content and expression are good but the "quafia" is quite not perfect by the proper standard of a ghazal.

    ReplyDelete
  5. गजल को पारखिलाई गजल अरु के चाहियो र ...... !!!

    thanks..........

    ReplyDelete
  6. Saachchai raamro laagyo.. dhaateko haina .. mitho ..man chhune!!!
    I wish i could write ghazals like that ...

    ReplyDelete
  7. अति मिठो गजल । धन्यबाद मुकुन्द जी लाई ।

    ReplyDelete
  8. गजल मिठो लाग्यो, मुकुन्द जीको आवाजले सुनमा सुबाश छरेको छ ।

    ReplyDelete
  9. thanks all, 4 ur comments and suggestions.

    MABI g, im not professional in this.i jus try.malai pani kei kami jasto lageko cha. i hope i will get help frm u,(for some of more rules of GAZAL).

    ani SAMEER g, aawaz aakar ko ho.i wish i will record on my own in next.

    ReplyDelete
  10. राजदरबारहरु सबै सङ्रग्रालय भन्ने भए
    नगार्जुन बस्नेले अब मेरो घर नभन्ने भए

    ReplyDelete
  11. जाली रुमाल धुने पो किन होला... त्यत्तिकै पट्याएर राख्नुपर्ने होइन र ? तर जे भा नि गजलले मन छोयो, एकदम मायालु लेखाई

    ReplyDelete
  12. jali rumal le aasu puchda puchda viji sakyo.
    pheri aarko loot runalai chahiyo hola ni hai!

    ha ha...

    thanks 4 comment

    ReplyDelete
  13. we want aakar to write like that...if u could ...i hope u could ....go ahead aakar ji ...plz write u too like that gajal...we r hear to read n listen that ...

    ReplyDelete
  14. Mukunda Jeeko Gajal ani Aakar jeele bhatayaunu bhayeko sarhai ramro lagyo.
    Tar gajal kata kata apuro bhaye jasto lagcha.
    tar sarhai ramro cha

    ReplyDelete
  15. oyee... lastai babbal gajal yaar.. aba gaau ma janmeko manchhe.. chhui halyo chasakkai

    ReplyDelete