"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th
Photo haru sarhai ramro rahecha, Aru photo haru pani herna feri blog ma aaunu parla.
ReplyDeleteAni yi sab photoharu tapai le khichnu bhayeko ho?
yes !
ReplyDeletethese are my clicks...
yo t tapaiko photo blog ma thiyo hain r? maile tyhi dekhe ko jasto lag6 ni?
ReplyDeleteहजुर, वेदनाथ जी , तपाई ले सहि नै देख्नु भएको हो ।
ReplyDeleteखासमा भन्ने हो भने, मैले सबै ब्लगलाई एउटैमा जम्मा गरेको हो । सबै ब्लगहरु अपडेट गर्न नभ्याइएकोले, अत: एउटै ब्लगमा सबैथोक राख्छु भन्ने विचार आएर यसो गरेको हुँ है !
अबदेखि फोटो ब्लग, यसै ब्लगमा अपडेट गर्छु । मेरा अरु ब्लगहरु चाँहि अब अपडेट हुने छैनन् ।
yes !
ReplyDeletethese are my clicks...