चाणक्य निती

क; काल; कानी मित्राणी कोदेसब्यागमौ
कात्यायाम रितिचित्यम क; काल ; मुहुर्मुहु ।

कुन बेलामा के गर्नु पर्छ । देस कुन हो लाभ के छ ? अर्थात ब्याय के छ ? म कहाँं छु । ममा के सामर्त्य छ । भोली म के गर्न सक्छु ? मित्र कुन हो ? मेरो कर्तब्य के हो ? भन्ने कुरा मा मानिसले बारम्बार बिचार पुर्यायन भने केवल त्यो यस ब्रमाण्डमा मर्नको लागि मात्र जन्म लियको हो ।


लालयत पञ्चबर्षाणी -दसबर्षाणी ताडयत्
प्राप्तेसु ; सोडसेबर्से पुत्रम्मित्रावदाचरेत् ।।

आफ्ना छोरा छोरी लाई पांच बर्षको उमेर सम्म माया गर्नु । दस बर्ष सम्म हप्की दप्की गरी हुर्काउनु । सोर्ह बर्ष पुग्ने बित्तिकै तपाईंका छोरा छोरी लाई मित्र समान व्यबहार गर्नु । किनकी उमेर पुगे पछी तपाईंका छोरा छोरी लाई तपाईंको काबुमा राख्ने कोशीस गर्नु भयो भने झनै गलत बाटो मा जान्छन । त्यसैले तपाईं राम्रो दोस्ती संग जसरी ब्यवहार् गर्नु हुन्छ ।त्यसरी नै छोरा छोरी संग पनि त्यही ब्यवहार् गर्नु उत्तम हुनेछ ।

-पुरुशोत्तम सुबेदी, बेल्जियम

6 comments :

  1. नारदतीव्र एग्रिगेटर मा तपाई को ब्लग हेरेर राम्रो लाग्यो। पुरुषोतम दाईको चाण्क्य निती माथी को आलेख ज्ञानवर्द्धक छ।

    ReplyDelete
  2. धन्यवाद !
    यो ब्लग नारद तिव्र एग्रिगेटर बाहेक, चिठ्ठाजगत तथा अन्य यस्तै ब्लग डाइरेक्टरिहरुमा पनि उपलब्ध छ ! साथै, नारद तिव्र एग्रिगेटर, चिठ्ठाजगत जस्ता ब्लग डाइरेक्टरिहरुमा यो ब्लग का पोष्टहरु विभिन्न करिब आधा दर्जन जति भाषाहरुमा उपलब्ध छ ।

    ReplyDelete
  3. Nice blog to ponder over,
    I just popped ur RSS.
    thankx

    ReplyDelete
  4. चाणक्य निती सुखमय मानब जिबन को लागि धेरै उपउक्त छ...

    ReplyDelete