Skip to main content

सबैभन्दा ठूलो वैज्ञानिक परिक्षण

बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् ।

$ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् ।




Listen above Nepali Audio & watch following English Video.



विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ्ग ले परिक्षण सफल हुने अनि प्रयोग पुर्णतया सुरक्षित भएको बताएकाछन् । तर केहीले भने यस परिक्षण मा थोरै असावधानि भयो भने पनि हाम्रो अस्तित्व खतरामा पर्नसक्ने कुरा औँल्याएकाछन् । परमाणुहरु बिच collision गराइने भएको कारण, यसबाट black hole, बन्न गइ पृथ्वि नै ध्वस्त हुने चेतावनि दिएका छन् ।



यदि परिक्षण सफल भएमा विज्ञान को क्षेत्र मा एउटा ठूलो उपलब्धि हुनेछ ।

यो प्रयोगलाई केहि हदसम्म big-bang theory को पुनरावृत्ति पनि मानिएको छ । स्मरणिय रहोस्, big-bang theory भनेको हाम्रो ब्रम्हाण्डको सृष्टि सुर्यमा ठूलो बिस्फोट भइ, पृथ्वि लगायतका अन्य ग्रहहरु तथा जिवहरुको उत्पति बारेमा ब्याख्या गर्ने theory हो ।

Steps in Experiment:

The first step of the project involves taking accelerated protons (the nucleus of the hydrogen atom) and beaming them into the collider, which will take place deep beneath the ground near Geneva in a 27-km tunnel.

"You steer them using magnets and you've got to get everything absolutely correct or you get instabilities," Moore explained. It might not sound as riveting as the steps - and discoveries - that will unfold in coming months, but the launch still has much of the science world giddy.
After the beams of protons are fired around the tunnel, they will eventually begin travelling in the opposite direction, causing collisions between protons and, some fear, micro "black holes," although Moore dismisses that possibility as "overwhelming unlikely."

If that counter-clockwise beam is successful, another will be fired clockwise. Scientists will aim the beams to collide so they shatter and release energy which will be picked up by detectors.

स्रोत: विभिन्न ईन्टरनेट म्यागजिन

Comments

  1. आनन्दले बाँच्न दिनु नि हौ ! त्यस्ता ब्ल्याक होलका बारेमा पत्ता लगाएर हामीलाई के गर्नु ? भुतुक्क भएर मरिहालियो भने त अहिलेसम्मको लगानी सबै खेर जान्छ त ! यसो खतरा नहुने खालका काम गर्नु नि हौ गर्दापनि !! मरियो भने त मरिहालियो नि !!!!!

    ReplyDelete
  2. भएको धरतीलाई सुन्दर बनाउन छाडेर धरतीकै अस्तित्व दाउमा राखेर के गर्न लाग्या हुन हँ ? उजेलीलाई झैं मलाई पनि चिन्ता लाग्यो है मरियो भने त मरिहालियो नि ।

    ReplyDelete
  3. त्यसो, हैन हो साथिहरु । अब वैज्ञानिक परिक्षण त गर्नै पर्यो नि, हैन भने कसरी नयाँ कुरा पत्ता लाग्छ त, हैन र ?

    ReplyDelete
  4. फेरि कमेन्ट लेख्न मन लाग्यो । हिजो लेख्दा सुन्ने कुरा थिएन । आज त नयाँ सुन्ने कुरा पनि पो राखेको रै'छ । ब्लगिङको क्षेत्रमा नयाँ नयाँ, राम्रा अनि उपयोगी प्रयोग गर्न खप्पीस आकारजीको यो प्रयोग भने साह्रै मनपर्यो मलाई । पढ्न पनि पाइने, सुन्न पनि पाइने कति रमाइलो !!!!!!!

    ReplyDelete
  5. वैज्ञानिक परिक्षणको म बिरोधि होईन तर म वैदिक दर्शनमा अलिकता झुकाव राख्‍ने भएकोले केहिकुरा भन्न चाहन्छु।

    सनातन धर्मको अनुशार संसारमा यस्ता केहिकुराहरु छन जसलाई 'अज्ञय' भनिन्छ । मतलब यौटा भयो थाहा भईसकेका कुरा, अर्को थाहा नभएको तर थाहा पाउन सकिने अनि अन्तिम हो यो अज्ञय (जुन थाहा पाउन सकिन्न) ।

    यो प्रयोगले पृथ्वि ध्वस्त हुदैन, तर यसले व्रह्माण्डको विस्तार र संरचनाको वारेमा कुनै ठोस जानकारि दिन पनि सक्दैन, खाली बन्दाकोभिको एक लेएर पात खोल्ने मात्रै हो ।

    यो महा प्रयोगले अस्तित्वको पुर्ण जानकारि दिन सक्दैन र यसबाट थाहा हुने यौटै कुरा के हो भने 'बन्दाकोभी को माथिको पात भित्र आर्को पनि यौटा पात रहेछ' । यो $ 10 billion खर्चले त्यहि अर्को पात पत्ता लाग्छ । तर पात भित्र पात र त्यस भित्र पनि पात निकाल्दै जाँदा अन्तमा 'शुन्य' मा पुगिन्छ जसलाई 'अज्ञय' भनिन्छ।

    ब्रम्हाण्डको उत्त्पत्ती र विस्तार जान्ने यो प्रयोग अगाडि वैज्ञानिकहरुले
    ऊं पूर्णमद: पूर्णमिदं, पूर्णात्पूर्णमुदच्यते।
    पूर्णस्य पूर्णामादाय, पूर्णमेवावशिष्य्ते ॥

    भन्ने शुत्र बुझेको भए यो महा प्रयोगको उर्जा अन्तै लगाउन सकिन्थ्यो ।

    सामन्य अबस्थामा एडस वा अझ मधुमेह वा रक्तचाप कै पु्र्ण उपचार गर्न नसक्ने मान्छेले देखेको निरर्थक'ठुलो' दिवा सपना हो हो ।

    ReplyDelete
  6. दिलीप आचार्यको कमेन्ट साह्रै चित्त बुझ्यो ।

    ReplyDelete
  7. खै ! असम्भव के, अनि सम्भव के, थाहा छैन । हामीले कल्पना पनि गर्न नसक्ने, अनि हामीले पत्याउनै नसक्ने प्रविधिहरु आइसकेको अवस्थामा यस खाले प्रयोग निरर्थक नै हो भन्ने लाग्दैन । भलै, यो प्रयोग बाट केहि ननिस्किएला तर यसले अगाडि बढ्न, ब्रम्हाण्ड को उत्पति तथा ब्याकहोला सम्बन्धि अनुसन्धान गर्न एउटा कोसे ढुंगा भने सावित हुनेछ ।

    त्यही कुरो त हो, बन्दाकोभि को भित्र अर्को पात रहेछ भन्ने थाहा पाउन पनि त पहिले बाहिर को पात बाट भित्र छिर्नु पय्रो हैन र ? अनि शुन्यमा पुग्न पनि धेरै समय पक्कै लाग्छ । सायद शुन्य भनेकै आत्मज्ञान होला, जब हामी खोज्दै-खोज्दै शुन्यमा पुग्छौँ तब मात्र हामीले पूर्णज्ञान (हामी हाम्रा आँखाले नै छर्लंङ्ग देख्छौँ ) पाउछौँ हैन र ?

    हामी दुध बाट घिउ निकाल्न कति कसरत गर्छौँ । हामीलाई थाहा छ, दुधमा घिउ छ तर घिउ निकाल्न दुध जमाएर दहि बनाउनुपर्यो, मोहि पार्नुपर्यो, नौनि निकालेर खार्नु पर्यो, हैन र ?

    जन्मेपछि मर्नु पर्छ भन्ने थाहा छ, तर हामी कति संघर्ष गरिरहेका छौँ बाँच्नको लागि । हो त्यस्तै ब्रम्हाण्ड को अध्ययन को परिणाम के निस्केला भन्ने वैज्ञानिकहरुले पक्कै सोचेका होलान्, त्यही भएर यति मरिमेटेका छन् नि त्यो कुरा चाँहि कस्तो होला भन्दै ।

    स्मरणिय रहोस्, हजारौँ किलोमिटर प्रतिसेकेन्ड को दरमा हाम्रो यो ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।

    ReplyDelete
  8. Nice video!

    Regarding the discussions over here, I can see where you are coming from. Thats ok!

    As a physics student I can say that it is important. But if you close your ears before you listen the "Bang!"...
    No one can help you!

    Help your self!

    ReplyDelete
  9. I am a great admirer of Albert Einstein, the only great scientist with spiritual approach to life.

    Here I would like to conclude some of his quotes:
    Science without religion is lame. Religion without science is blind.

    Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe.

    Technological progress is like an axe in the hands of a pathological criminal.

    ReplyDelete
  10. आकार जी , यो ब्रम्हाण्ड हजारौं किलोमिटर प्रति सेकेण्डको दरमा फैलिरहेको छ भन्ने चैं कसरी पत्याउनु ? फैलेर बढ्दै ग ईरहेको तर पुगिनसकेको भागको नाम चैं के हो ? अनि यो परिक्षणको परिणाम पनि सुनाउनुहोस है ?

    ReplyDelete
  11. Nice video clips, and thanx aakar jee for posting this article. Research on scientific views are important, so it is very good work!!

    ReplyDelete
  12. हाहाहा, दीपक जी ।
    अब कसरी बढिरहेको छ अनि के भैरहेको छ भन्ने कुरा चाँहि थाहापाउन खगोलविद, भौतिकशास्त्रीहरुलाई नै सोध्नु पर्छ । त्यही कुरो त हो, हामी ले सोच्न पनि नसक्ने अनि पत्याउन पनि नसक्ने घटनाहरु घटिरहेकाछन्, नि यो ब्रम्हाण्डमा !

    अनि मलाई जहाँसम्म थाहा भएअनुसार नतिजा यो नै हो भनेर किटान गरिएको छैन । जति कुरो गरेपनि आखिर त्यही हो, यस प्रयोगबाट ब्रम्हाण्ड को उत्तपत्तिको अवस्था कस्तो थियो, अनि कसरी बनेको थियो । अनि सबैलाई भुलभुलैयामा राखेको ब्यालहोल को बारेमा पनि केही जानकारी पाइन्छ कि भन्ने आश हो ।

    अब झसंग नहुनुहोस् है, केही समूहहरु दावि गर्छन् कि अहिलेसम्मचन्द्रमा मा कोहि पनि पुगेकै छैनन्, जब कि निल आर्मस्ट्रङ चन्द्रमा मा पहिले पुग्ने व्यक्ति मानिन्छन् । यस्तै बरमुढा त्रिकोण, ब्याक होला, एक्स्ट्रा डाइमेन्सन, फैलिरहेको ब्रम्हाण्ड पनि अहिलेसम्म मिस्ट्रि नै छ । यो सानो उदाहरण मात्रै हो है, हामीले कति थाहा पाएका छौँ, अनि के भैरहेको छ भन्ने ।

    यो प्रयोग बाट मुख्य रुपमा ब्रम्हाण्ड को उत्तपत्ति को बारेमा नै जान्न खोजिएको छ ।

    ReplyDelete
  13. साथै, यो कुरा बुझ्न particle physics बुझ्नु आवश्यक छ जस्तो लाग्छ ।

    यससम्बन्धमा फिजिक्समा पिएचडि गर्दैरहनु भएका ब्गर दाइ ले केही कुरा प्रस्ट पारिदिनुहुन्छ कि भन्ने आशा राखेको छु ।

    ReplyDelete
  14. Nice posting!
    Well, the scientists involved in the experiment claims that the underlying structure of the universe is going to be revealed in a much greater degree now. The experiment will also possibly show us how to manipulate vast amounts of data, in precisely the way that we will have to in the coming years as we try to do more complex, distributed computing.
    I was, too, trying to post something on this much hyped "big bang experiment"; but after reading your's, I deleted most part of my article. I would request the interested readers to visit my blog at:
    http://hellobirgunj.blogspot.com/
    Dear आकार,
    Shall we exchange our blog links to have a continued exchange of opinion on several issues?

    ReplyDelete
  15. deepandra ji;
    i've alredy added your link abt a weeks ago... hehe....

    ReplyDelete
  16. उसो भए म त पत्याउंदिन है आकार जी , यो ब्रम्हण्ड फैलँदैछ भनेर यहि नै यौटा यस्तो कुरा हो जस्को आदि पनि छैन अन्त्य पनि छैन , भनेपछि के फैलियो र फैलिएर कहाँ गयो भन्ने कुरा नै हुन्न नि , हैन र ? खै के आधारमा अरुको हावाकुरालाई माथी कमेण्टमा लेख्नुभयो तपाईंले जबकि यो हुन सक्छ या सक्दैन भन्ने मै तपाईँ विश्वस्त हुनुहुन्न । चन्द्रमामा निल आम स्ट्रङ्ग गएको भन्ने चै झुटो तस्विर हो भनेर प्रमाणित गरिएको कुरा लाई नै ठिक मान्छु म चैं ।

    ReplyDelete
  17. गजब कै कुरो गर्नु भो है, दीपक जी ले !

    अब कुरो र कुलो जता लग्यो त्यतै जान्छ, हामी सबै सतही ज्ञान मा नै मख्ख छौँ, बुझ्ने कोशिस नै गरेका छैनौँ । अब जहाँसम्म लेखेको कुरो छ, यो त जे पढिन्छ अनि जे बुझिन्छ त्यही लेख्ने न हो, तर यो हावाको कुरा भने हैन है !

    यदि विज्ञान हावा भएको भए, खै हामि कस्तो हालत मा हुन्थ्यौँ होला ......................

    अब कुरै नपत्याएपछि त कसको के लाग्छ र, दीपक जी ! कुनै दिन यसो प्राध्यापक र प्रोफेसरहरुलाई भेट्ने अवसर जुरेछ भने लेखौँला है, फैलिरहेको ब्रम्हाण्ड को बारेमा !

    माथि कमेन्टमा लेखेको रे ! का, अनि हावा का कुरा भने हैनन् है ।

    ReplyDelete
  18. Aakar ji,
    I found one interesting article on the 'expanding (?)' or 'stretching' universe. please take a look at:
    http://curious.astro.cornell.edu/question.php?number=274
    Hope you will find it interesting too.

    ReplyDelete
  19. yeah, really interesting....
    plz try to find your answer...
    What is the universe expanding into?
    http://curious.astro.cornell.edu/question.php?number=274

    really a nice one.......
    दीपक जी यो माथि लिंक दे'को साइट ले यसो भन्छ है:
    "This is a very good question which is not at all easy to give a satisfactory answer to! "

    ReplyDelete
  20. आकार जी ,

    त्यसो त विज्ञानलाई हावाकै भरमा हावा भनेको कहाँ हो र अलिकति ठट्यौलो पारामा जिज्ञासा पोखेको मात्रै हो । ब्रम्हाण्ड फैलँदैछ भन्ने कुरामा जब यसको आदी र अन्त्यकै भेउ पाईएको छैन भने फैलँदैछ भन्न नि सकिंदैन फैलिरहेको छ भन्न नि सकिंदैन भन्ने कुरा हो मेरो , दिलीपजीले अयज्ञ भन्नुभएकै छ आँखिर यो हो नै त्यस्तै । म यसलाई अगणित भन्छु । जस्तै गणित भनेको हामीलाई थाहा छ हामी टाउको सामान्य टाउकोले सोच्नै नभ्याउने गणना भएका छन गणितमा तर गणितको अन्त्य कहाँ हो त ? मेरो जिज्ञासा गणितमा गन्न ठाउँ नै नरहने गरेर कुनै संख्या उल्लेख गर्न सकिन्छ त भन्ने हो , कसैले सकिन्छ यो संख्या भन्दा माथी गन्न सकिन्न भन्छ भने त्यसमा १ थप्दा के हुन्छ त ? जसरी यो अगणित हो त्यही आधारमा नै ब्रम्हण्डलाई फैलँदैछ भनिएको हो । ( मैले स्पस्ट भन्न सायदै सक्दिनं यसलाई म यस संग सम्बन्धित student सम्म नभएकोले तर म विश्वास गर्छु ब्रम्हण्ड फैलिरहेको छैन , मान्छेको दिमागको क्षमता गणितमा निरन्तर संख्या थपिएझैं बढिरहेको चैं हो र ब्रम्हण्डको मुलभुत आधार शुन्य हो (यो ब्ल्याक होल भनिएको पनि त्यहि शुन्यलाई नै हो पक्कै ।) जसरी अँकको मुलभुत आधार पनि शुन्य हो र बनावटमा अँक १ देखि ९ सम्म मात्रै अस्तित्व लिएका छन बाँकी संख्या थपिने कुरा शुन्यकै आडमा ति नै १ देखि ९ सम्म का अँकहरुकै चलखेल मात्र हो । यस्तै प्रकारको यौटा प्रक्रिया होला जस्तो लाग्छ मलाई पनि यसबारेमा तर सानो टाउको भएको मैले त झन यस्तै होला भन्न कहाँ सक्नु र ? तर यसबारेमा उत्सुकता चैं अत्यन्तै छ है मेरो पनि भलै धेरै बुझ्न धरी नसकुँला ।

    ReplyDelete
  21. yeah, really interesting....
    plz try to find your answer...
    What is the universe expanding into?
    http://curious.astro.cornell.edu/question.php?number=274

    really a nice one.......
    दीपक जी यो माथि लिंक दे'को साइट ले यसो भन्छ है:
    "This is a very good question which is not at all easy to give a satisfactory answer to! "

    ReplyDelete
  22. उसो भए म त पत्याउंदिन है आकार जी , यो ब्रम्हण्ड फैलँदैछ भनेर यहि नै यौटा यस्तो कुरा हो जस्को आदि पनि छैन अन्त्य पनि छैन , भनेपछि के फैलियो र फैलिएर कहाँ गयो भन्ने कुरा नै हुन्न नि , हैन र ? खै के आधारमा अरुको हावाकुरालाई माथी कमेण्टमा लेख्नुभयो तपाईंले जबकि यो हुन सक्छ या सक्दैन भन्ने मै तपाईँ विश्वस्त हुनुहुन्न । चन्द्रमामा निल आम स्ट्रङ्ग गएको भन्ने चै झुटो तस्विर हो भनेर प्रमाणित गरिएको कुरा लाई नै ठिक मान्छु म चैं ।

    ReplyDelete
  23. आकार जी , यो ब्रम्हाण्ड हजारौं किलोमिटर प्रति सेकेण्डको दरमा फैलिरहेको छ भन्ने चैं कसरी पत्याउनु ? फैलेर बढ्दै ग ईरहेको तर पुगिनसकेको भागको नाम चैं के हो ? अनि यो परिक्षणको परिणाम पनि सुनाउनुहोस है ?

    ReplyDelete
  24. वैज्ञानिक परिक्षणको म बिरोधि होईन तर म वैदिक दर्शनमा अलिकता झुकाव राख्‍ने भएकोले केहिकुरा भन्न चाहन्छु।

    सनातन धर्मको अनुशार संसारमा यस्ता केहिकुराहरु छन जसलाई 'अज्ञय' भनिन्छ । मतलब यौटा भयो थाहा भईसकेका कुरा, अर्को थाहा नभएको तर थाहा पाउन सकिने अनि अन्तिम हो यो अज्ञय (जुन थाहा पाउन सकिन्न) ।

    यो प्रयोगले पृथ्वि ध्वस्त हुदैन, तर यसले व्रह्माण्डको विस्तार र संरचनाको वारेमा कुनै ठोस जानकारि दिन पनि सक्दैन, खाली बन्दाकोभिको एक लेएर पात खोल्ने मात्रै हो ।

    यो महा प्रयोगले अस्तित्वको पुर्ण जानकारि दिन सक्दैन र यसबाट थाहा हुने यौटै कुरा के हो भने 'बन्दाकोभी को माथिको पात भित्र आर्को पनि यौटा पात रहेछ' । यो $ 10 billion खर्चले त्यहि अर्को पात पत्ता लाग्छ । तर पात भित्र पात र त्यस भित्र पनि पात निकाल्दै जाँदा अन्तमा 'शुन्य' मा पुगिन्छ जसलाई 'अज्ञय' भनिन्छ।

    ब्रम्हाण्डको उत्त्पत्ती र विस्तार जान्ने यो प्रयोग अगाडि वैज्ञानिकहरुले
    ऊं पूर्णमद: पूर्णमिदं, पूर्णात्पूर्णमुदच्यते।
    पूर्णस्य पूर्णामादाय, पूर्णमेवावशिष्य्ते ॥

    भन्ने शुत्र बुझेको भए यो महा प्रयोगको उर्जा अन्तै लगाउन सकिन्थ्यो ।

    सामन्य अबस्थामा एडस वा अझ मधुमेह वा रक्तचाप कै पु्र्ण उपचार गर्न नसक्ने मान्छेले देखेको निरर्थक'ठुलो' दिवा सपना हो हो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

Subscribe to Aakar Post